पोखरा २० भलामको सडक नालामा मानिस मृ’त अबस्थामा फेला परेका छन्।
कास्की जिल्ला पोखरा महानगरपालिका(२० भलाममा मौजा कच्ची सडक खण्डको नालामा दाङ जिल्ला लमही घर भई सडकको नालामा काम गर्ने अन्दाजी ३५र३६ वर्षको नन्दु घर्ती मृ’त अबस्थामा फेला परका हुन्।
उक्त घ’टनाको बारेमा सुचना प्राप्त हुनासाथ प्र’हरी टोलि खटिएर घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी पर्देशका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो।




