• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १६ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १६ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १६ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १६ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

सफल पोखरा म्याराथन ः भुपु मञ्च र पर्यटन व्यवसायी बिच अन्तरक्रिया सम्पन्न

  •  संवाददाता
  • बिहीबार , माघ १८, २०८० मा प्रकाशित
    Advertisement

    नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीका लागि पर्यटन व्यवसायीहरुसँग अन्तरक्रियासँगै सुझाव संकलन गर्ने काम भएको छ ।
    मञ्चको आयोजनामा फागुन पाँच गते पोखरामा आयोजना हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो क्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले म्याराथनलाई पर्यटकीय क्षेत्र लेकसाइडमा समापन गर्ने योजनाको स्वागत गर्दै आभार व्यक्त गरे । पोखरा पर्यटनका लागि मात्र नभई खेलकुदका लागि समेत उत्कृष्ट स्थलरहेकाले अबको यात्रा खेल पर्यटनको रहेको सुनाए ।
    ‘यति ठूलो प्रतियोगिताको समापन हल्लनचोकको क्याम्पिङ चोकमा समापन गर्न लाग्नु भएको छ यसमा हामी पर्यटन व्यवसायी आभार व्यक्त गर्दर्छौ । यो इभेन्टले पोखरालाई विश्वभर चिनाउन महत्वपुर्ण भूमिका खेलेको छ’ उनले भने, ‘हामी पर्यटन व्यवसायी वा यस व्यवसायीसँग आबद्ध संघ संस्थामात्र होइन यहाँ आबद्ध नभएका संघ संस्थालाई समेत जोड्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।’ म्याराथनलाई सफल बनाउन आर्थिक, भौतिक रुपमा सहयोग गर्न तयार रहेको उनले सुनाए ।
    परिषदका पुर्व अध्यक्ष चिरञ्जीवी पोखरेलले म्याराथनको रुटले पर्यटकलाई थप आकर्षित गर्ने बताए । म्याराथन खेलमात्र नभई पोखराको पर्यटनलाई ब्रान्डिङ गर्ने सुनौलो अवसर रहेको उनको भनाई थियो । आफुहरुलाई आयोजकले आवश्यक सहयोग मागेर केहि काम दिए त्यो पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    होटल संघका पुर्व अध्यक्ष भरतराज पराजुलीले म्याराथनका लागि संस्थागत मात्रै नभई व्यक्तिगत सहयोग गर्ने बताए । उनले पर्यटनको लागि अफ सिजनको समयमा भएको म्याराथनले पोखराको पर्यटन व्यवसायलाई ठूलो सहयोग पुग्ने सुनाए ।
    पोखरा उद्योग वाणिज्य संघका पर्यटन संयोजक राम कडेलले अबको पर्यटन खेल पर्यटन रहेकाले पर्यटन व्यवसायीहरुले खेलकुदलाई समेत सहयोग गर्नुपर्ने सुनाए । पोखरा पर्यटन परिषदका दितीय उपाध्यक्ष तारानाथ पहारीले म्याराथनलाई कसरी सफल बनाउने भन्नेतर्फ आफुहरु रहेको सुनाए ।
    मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले पोखरामा खेलकुदको गतिविधि भइरहँदा पर्यटनलाई समेत ठूलो टेवा पुग्ने बताउँदै म्याराथनलाई पर्यटनसँग जोड्दै नयाँ रुटमा दौड हुने बताए । म्याराथनमा विभिन्न राष्ट्रका धावकहरुको उपस्थिति रहने भएकाले पर्यटन क्षेत्रलाई समेटेर अघि बढ्ने लक्ष्यका साथ अघि बढेको उनले सुनाए । यस्तै मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्चको स्थापना, उदेश्य र म्याराथनको बारेमा प्रस्तुति दिएका थिए । गुरुङले नेपालमा धेरै म्याराथन नीजि संस्थाले गर्दै आएपनि पोखरा म्याराथन सामाजिक संस्थाले गरेका कारण यसको महत्व अझ बढी रहेको बताए । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले एथलेटिक्स खेलहरुको मेरुदण्ड रहेको र एथलेटिक्सकै म्याराथन हरेक सहरमा सिटी म्याराथनको अवधारणा अनुरुप अघि बढेकाले आफुहरुले पनि म्याराथनको आयोजना गरेको बताए ।

    पोखरा म्याराथनले पोखराको सन्देश दिनुपर्छ ः प्रदिप पौडेल
    नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनीधि सभा सदस्य प्रदिप पौडेलले सफल पोखरा म्याराथन पोखराको सन्देश दिने पक्षमा रहनुपर्ने बताए । उनले पोखराको मुद्धालाई म्याराथनमार्फत सन्देश दिन उनले आग्रह गरे । २०५८ सालदेखि सुरु भएको म्याराथन आजपनी सोही अनुरुप चल्न नहुने र यसको सन्देशले विश्वलाई नै आकर्षित हुने किसिमको हुनुपर्नेमा जोड दिए । ‘यो पोखरा म्याराथन वास्तवमै उत्कृष्ट म्याराथन हो । यो म्याराथन आयोजनाका लागि मात्रै नहोस् । पोखरा म्याराथनले पोखराको मुद्धाहरुलाई लिएर सन्देशदिने किसिमको होस्’ उनले भने, ‘पोखरामा अन्तर्राष्टिय विमानस्थल बनेको छ । यहाँ अन्तर्राष्ट्रिय उडान हुन आवश्यक छ यो मुद्धा पनि उठाओस् यतिमात्र होइन पोखराले के चाहेको छ भन्ने कुरा हो । यहाँ ए क्याप छ, अन्नपूर्ण छ यहाँ पर्यटन भुल्ने क्षेत्र भनि साध्य छैन् त्यो कुरा आउनुप¥यो ।’ पोखराको मुद्धालाई म्याराथनमा समावेश गरे त्यसलाई सदनमा लैजाने जिम्मेवारी आफ्नो भएको उनले सुनाए ।
    देशको आर्थिक विकासको आधार पर्यटन भएको र पोखरा त्यसको मुख्य कारक भएकाले यहाँ सैद्धान्तिक कुरा गरेर नभई यहाँको सम्पदाहरुको संरक्षणमा समेत विशेष जोड दिनुपर्ने उनको भनाई थियो ।

    बिहीबार , माघ १८, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.