• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १६ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १६ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १६ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १६ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

पोखरा म्याराथन सफल बनाउन महानगरका वडाहरुलाई मेयरको निर्देशन

  •  संवाददाता
  • शनिबार, माघ २०, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा म्याराथन सफल बनाउन महानगरका वडाहरुलाई मेयरको निर्देशन
    मेयर आचार्यले भने–“पोखरा म्याराथनका हामी सबै पोखरेलीहरु आयोजक हौं”

    पोखरा । आगामी फागुन पाँच गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विभिन्न वडाहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले निर्देशन दिएका छन् ।

    नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि शनिबार पोखरा महानगरपालिका सँग भएको छलफलको क्रममा पोखराका मेयर आचार्यले म्याराथनको रुटमा पर्ने वडाहरुमा रहेका बाधा–अवरोध हटाउँदै समग्र पोखरा महानगरवाशीलाई म्याराथनमा सहभागिता गराउने प्रतिबद्धता व्यक्त समेत गरेका हुन् ।

    म्याराथनको संरक्षक समेत रहेको पोखरा महानगरले पोखरा अन्तर्राष्ट्रिय म्याराथन महानगरको इभेन्ट समेत भएकाले त्यसको अपनत्व महानगरले लिएको मेयर आचार्यले बताए । पोखरा म्याराथनको रुटमा हाल पोखरामा जाइकाले पानीको लागि बाटो खन्ने काम गरेको र मध्येपहाडी लोकमार्गको काम भएका ठाउँमा धावकलाई सहज हुने किसिमले सडकलाई तत्कालै बनाउन उनले निर्देशन समेत् दिएका छन् । उनले भने–“म्याराथनको दिन म्याराथनको रुट कम्तिमा पनि खेलाडीहरुलाई असहज हुने गरी राख्न भएन । सबै खाल्डाहरु पुर्न म वडाहरुलाई निर्देशन दिन चाहन्छु ।”

    मेयर आचार्यले सम्बन्धित निकायका व्यक्तिहरुलाई फोन समेत् गर्दै सडकका खाल्डाहरु पुर्न र धावकलाई असर नपर्ने गरी सम्याउन निर्देशन दिए । यस्तै रुटमा पर्ने वडा–वडाको सडकका खाल्टा वा अव्यवस्थित भए वडाले नै समाधान गर्न निर्देशन दिए । “जाइका र मध्यपहाडीको काममा अलि समस्या हो त्यहाँ म समन्वय गर्नेछु बाँकी वडाको कामहरु वडाबाटै गर्नुहोला” मेयरले भने, “कहाँ के गर्न पर्छ त्यो तत्कालै गर्नु । वडाको व्यवस्थापन वडाबाटै गर्नुस हामी सबै आयोजक हौं ।”

    पोखराका विद्यालय, आमा समूह, युवा क्लबहरुसँग समन्वय गर्नका लागि शिक्षा महाशाखालाई समेत मेयर आचार्यले निर्देशन दिएका छन् ।

    मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले रुटमा धावकलाई असर पर्ने गरी राखिएका निर्माणका सामग्री र खाल्डाहरुलाई तत्काल पुर्नका लागि अनुरोध गरे । उनका अनुसार यस पटकको रुटमा पोखराको शहरभन्दा बाहिरको रुट २५ किमि रहेको जानकारी दिए । उनले भने–“कुल म्याराथनमा २५ किमि रुट नयाँ हो । हामी शहर भित्रको सबै रुटहरुमा धावकहरुलाई कुनै समस्या नआओस भन्ने पक्षमा छौं ।”

    निवर्तमान अध्यक्ष तेज गुरुङले म्याराथन रुट, पुरस्कार र धावकहरुको बारेमा चर्चा गरे । उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुसरण गर्दै म्याराथनका लागि सहभागिता निश्चित गरेको सुनाए । गुरुङका अनुसार खुल्ला म्याराथनमा एक सय ५० धावकले मात्र दर्ता गराउन पाउनेछन् । यस्तै महिला हाफ म्याराथनमा ५० १० किमी पुरुषतर्फ चार सय ५०, महिलातर्फ एक सय ५० तथा पाँच किमि छात्रामा ६ सय र छात्रमा एक हजार दुई सय धावकलाई मात्र दर्ता दिने जानकारी गराए ।

    म्याराथनलाई इलेक्ट्रोनिक डिभाइससँग जोडिएकाले व्यवस्थापन गर्न दर्तालाई निश्चित गरेको बताए । छलफल कार्यक्रममा महानगरका मेयर धनराजसहित विभिन्न वडाका वडाअध्यक्ष तथा मञ्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    शनिबार, माघ २०, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.