• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि

  •  संवाददाता
  • मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
    Advertisement

    हरेक १५ दिनमा एकपटक मात्रै स्वचालित प्रणालीबाट मूल्य कायम गर्ने निर्देशिकाविपरीत नेपाल आयल निगमले यसपटक एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ। राज्यको नियमनकारी अधिकार समेत आफैसँग राखेको र बजारमा एकाधिकार जमाएको निगमले चर्को मूल्य त असुलेको छ नै, उपभोक्तालाइ महँगीको भार बोकाएर कर्मचारीलाइ पाँच करोड ८५ लाख रुपैंया बोनस बाँड्दै छ ।

    आयल निगमले मंगलबार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा दुइ(दुइ रूपैयाँ बढाएर पेट्रोलको प्रतिलिटर ११४, डिजेल तथा मटितेलको ९७, हवाइ इन्धनको प्रतिलिटर ६७ रुपैयाँ कायम गरेको छ । जबकि यसको ६ दिनअघि मात्र पेट्रोलियममा २ रुपैयाँका दरले र खाना पकाउने ग्यासमा २५ रुपैया मूल्य बढाएको थियो ।

    कच्चा तेलको मूल्य इतिहासमै न्यून हुँदा पनि त्यसअनुसार मूल्य नघटाएको निगमले महामारीका बेला उपभोक्ता आकुल व्याकुल भएका बेला सातामा दुइपटक मूल्य बढाएको हो ।

    पेट्रोलियम पदार्थको मूल्य समायोजन गराउन स्वचालित मूल्य प्रणाली छ । भारतबाट प्राप्त मूल्यअनुसार हरेक १५ दिनमा मूल्य समायोजन गर्न सकिने निर्देशिकाको व्यवस्था उल्लंघन गर्दै निगमले आफूखुसी मूल्य बढाएको हो । मूल्य बढाउँदा निगमले सधैँ देखाउने बहाना भनेको घाटा हो । तर निगम घाटामा जानुको कारण त्यहीँभित्रको बेथिति र चुहावट हो । त्यसमा सुधार गर्नुको साटो उपभोक्ताको ढाड सेक्ने र कर्मचारीलाइ बोनस खाने प्रवृत्ति दाउ देखिएको छ ।

    बजारमा निगमको अर्को प्रतिस्पर्धी छैन । केवल पेट्रोलियम पदार्थ भारतबाट ल्याउने र बेच्ने मात्रै हो । अझ नियामक निकायको अधिकार उसैसँग छ । राज्यले दिएको यो शक्ति र सुविधा उपभोक्तालाई लुट्नका लागि हो रु अहिले सबैले यही प्रश्न गरिरहेका छन् ।

    यता अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्यमा भएको बृद्धिका कारण भारतीय आयल कर्पोरेसनबाट बढेर मूल्य प्राप्त भएको निगमले जनाएको छ ।

    मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८।४२ पैसा, डिजेलमा प्रतिलिटर ६।५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२।८२ पैसा घाटा रहेको निगमले बताएको छ । अहिले पनि अर्धमासिक रूपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने निगमले जनाएको छ ।

    हालको मूल्य समायोजन पछि पनि भारतीय सीमा रक्सौलमा भन्दा वीरगञ्ज क्षेत्रमा पेट्रोल ३५। ९३ पैसा र डिजेल प्रतिलिटर ४२।०७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

    मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.