• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अस्ट्रेलियाले विदेशी विद्यार्थीको भिसा नियम कडा बनायो

  •  संवाददाता
  • बिहीबार , चैत १५, २०८० मा प्रकाशित
    Advertisement

    मेलबर्न । अस्ट्रेलियाले विदेशी विद्यार्थीसम्बन्धी भिसा नियम कडा बनाएको छ । आप्रवासी सङ्ख्या कीर्तिमानी उचाइमा पुगेको सरकारी तथ्याङ्कले देखाएकै समयमा अस्ट्रेलियालेले नियम कडा बनाएको हो ।

    नयाँ नियम मार्च २३ देखि लागू भएको छ । यो नियमले विद्यार्थी भिसामा आउनेहरूको अङ्ग्रेजी भाषाको मापदण्ड कडा पारेको छ । नयाँ नियमले बारम्बार नियम मिच्ने विश्वविद्यालयहरूलाई विदेशी विद्यार्थी भर्ना गर्नबाट रोक्ने अधिकार पनि सरकारलाई दिनेछ ।

    यो साता चालिएको यस पहलले आप्रवासीको सङ्ख्या निरन्तर कम गर्ने र अध्यागमन प्रणालीमा देखिएको दरार पुर्ने काम गर्ने गृह मामिला मन्त्री क्लेयर ओ’निलले एउटा विज्ञप्तिमा भनेका छन् । अस्ट्रेलियामा पढ्ने नभएर कमाउने वा काम गर्ने नियत राखेर आउने विद्यार्थीहरूको आगमन पूरै रोक्न नयाँ ‘असली विद्यार्थी परीक्षा’ लागू गरिने उनले

    यसबाहेक पनि भिजिटर भिसामा थप बस्न नपाउने सर्त कडाइका साथ लागू गरिने भएको छ । गएको वर्ष अस्ट्रेलियाले कोभिड युगमा सुरु गरिएको छूटहरू अन्त्य गर्न कयौँ कदम चालेको थियो । यसमा विदेशी विद्यार्थीलाई असीमित घन्टासम्म काम गर्न दिने नीति पनि परेको थियो ।

    कोभिडको महामारीका कारण व्यवसायहरूले सामना गर्नु परेको कर्मचारी अभावको स्थितिलाई सम्बोधन गर्न अस्ट्रेलियाले सन् २०२२ मा वर्षभरिमा आउन पाउने आप्रवासीहरूको सङ्ख्या बढाएको थियो । तर अचानक विदेशी कामदार र विद्यार्थीको सङ्ख्या बढेपछि पहिला देखि नै दबाबमा रहेको घरभाडा बजारमा चाप बढेर थेग्नै नसक्ने भएको थियो ।

    सन् २०२४ को जनवरीसम्ममा अस्ट्रेलियामा ५ लाख ६७ हजार विदेशी विद्यार्थी रहेको शिक्षा मन्त्रालयको आँकडाले देखाएको छ । यो भनेको गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशत धेरै हो । अस्ट्रेलियामा अधिकांश विदेशी विद्यार्थी एसियाका छन् । शिक्षा मन्त्रालयका अनुसार देशका आधारमा विदेशी विद्यार्थीको सबैभन्दा ठुलो जमात चिनियाँ, भारतीय, नेपाली, फिलिपिनी र भियतनामी छन् ।

    बिहीबार , चैत १५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.