• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

फेवातालको क्षेत्रफ़ल घटाईएको भन्ने आ’रोप फेवाताल बचाउ अभियानले मुख्यमन्त्रीको पु’त्ला जला

  •  संवाददाता
  • बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
    Advertisement

    केहि दिन अगाडी मात्रै गण्डकी प्रदेशका मुख्य मंत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेवातालको सिमाङ्कनको बारेमा भएको प्रतिबेदन पेश गरेका थिए। उक्त प्रतिबेदनमा पहिलाको भन्दा अहिले फेवातालको क्षेत्रफ़ल घटाईएको भन्ने आ’रोप लागिरहेको छ।

    यस्तै सामाजिक संजालमा पनि बि’रोधका लेखहरु पनि आईरहेका छन्। यस्तै आज पोखराको फेवातालको बाराही घाटमा “फेवाताल बचाउ अभियानले मुख्यमन्त्रीको पु’त्ला जलाएका छन। बासको टुप्पामा राखेर उनीहरुले पु’त्ला जलाएका थिए।

    आजको यो सांकेतिक कार्यक्रम मात्र रहेको र छिटै नै यस बिषयमा सरकारको ध्यान आकर्सण नभए श’सक्त रुपमा आ’न्दोलन चर्काउने अभियान्ताहरुले बताएका छन्।

    आखिर के थियो त् प्रतिबेदनमा यो पनि पढ्नुहोस

    महानगरपालिका र प्रदेश सरकारलाई फेवातालको संरक्षण र चार किल्ला निर्धारण, सीमाङ्कन र नक्सांकन गर्न फैसला गरेपछि नेपाल सरकार त्यो फैसला कार्यान्वयन गर्न बाध्य हुनुपर्यो । वि।स।२०७७ साउन ५ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट फेवाताल संरक्षणका लागि व्यवहारिक कार्यान्वयनमा जुट्यो ।

    फेवातालको चार किल्ला र नक्सांकन गत ११ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । वर्तमान समितिले तयार पारेको प्रतिवेदन माघमा प्रदेश सरकारलाई बुझाएको थियो । २ फागुनमा समितिका संयोजक पौडेलले भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे र सचिव टेकनारायण पाण्डेलाई बुझाएका थिए । सोही दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त उक्त प्रतिवेदन बुझाउनुभएको थियो ।

    पहिलो चरणमा तीन महिनामा क्षेत्रफल र चार किल्ला निर्धारण गरेको समितिले अब फेवातालमा व्यक्तिको नाममा भएको जग्गा अध्ययन गर्ने भएको छ । यसअघि बनाइएका सबै प्रतिवदेन अध्ययन गरेर तीन महिनाभित्र व्यक्तिको नाममा कति जग्गा छ भन्ने खोजिने समिति संयोजक पुण्य पौडेलले बताउनुभयो ।सरकारले स्वीकृत गरेको सीमाभित्र कति जग्गा व्यक्तिको नाममा छ भन्ने खोजी गरिने र कति जग्गा दूषित हो र कति वास्तविक जग्गा धनी हुन त्यसपछि मात्र थाहा लाग्ने भनाई पौडेलको छ ।

    समिति सदस्य एवं पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अब फेवातालको मापदण्ड कार्यान्वयनको बाटोतर्फ अगाडि वढने बताउनुभयो ।रानी वन’ कायम गरिएको छ। यसैगरी फेवातालको तल्लो तटीय क्षेत्र ९ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतारा, सेदी, खपौँदी, लामीडाँडा, अनदुसमेतको क्षेत्र० मा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सिमाना मान्ने र फेवातालको मुहानतर्फ मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पन खोला पार गरी भकुण्डेखोलाको अन्तिम घुम्ती नजिक हुँदै माझथुम ढिस्कोको दक्षिणी भागलाई छोई पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेटी पामे घाँटी छिना मोटरबाटोसम्म कायम गरिएको छ ।

    उक्त समितिले फेवातालको चारकिल्ला र वास्तविक क्षेत्रफल निर्धारण गरेको प्रतिवेदन नेपाल सरकार र प्रदेश सरकारलाई बुझाएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आइतबार फेवातालको क्षेत्रफलसहितको नयाँ नक्सा सार्वजनिक गर्नुभएको छ ।विश्लेषण, ताल वरपरका जनप्रतिनिधि, स्थानीय, ज्येष्ठ नागरिकसँग अन्तरक्रिया, फेवातालमा मिसिन आउने खोलाहरूको अवस्थिति र आकार तथा दुर सम्वेदन तथा भू–भौतिक अध्ययनमार्फत समितिले पहिलो चरणको काम सकेको हो ।

    बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.