• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

  •  संवाददाता
  • बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
    Advertisement

    कास्की जिल्लाको मादी गाउँपालिका ५ मा बिगत एक वर्ष देखि खाने पानीको लागि वि’वाद भैरहेको छ।

    जिउदाको जन्ती मर्दाको म’लामी भन्ने उखान नै छ तर कास्कीमा त्यो उखान अलि खल्लो भएको देखिन थालेको छ। किनभने यति बेला पानीको बिषय लाई लिएर एउतै टोलका मानिसहरु एक आपस मा झ’गडा गरिरहेका छन।
    हिजो मात्रै त्यस स्थानमा एउटै गाउँका एउतै टोलका मानिसहरु बीच पानीको बिषयमा झ’गडा भएको छ।

    एकातिर मगर बस्ति र अर्को तिर क्षेत्रॆहरुको बसो’बास रहेको यस स्थानमा पानीको लागि नै बेला बेलामा झ’गडा हुदै आएको हो।
    खानेपानीको वि’वाद समाधानको लागि वडाले धेरै प्रयास गरेको भएपनि आज सम्म पनि यो समस्याको समाधान हुन् सकेको छैन।

    हिजो पनि २ पक्षका मानिसहरु राखेर वार्ड कार्यलयमा बैठक राखिएको थियो तर बैठकले ठोस निर्णय निकाल्न नसक्दा हा’ना हान कु’टा कुट नै हुन् पुगेको छ।
    विकास गर्दै जाने क्रममा एक घर एक धाराको योजाना पनि अगाडी बढिरहेको बेलामा एउतै मुहान बाट निस्कने पानी बाढेर खानुपर्छ

    समज्दारीमा मिलेर गरौ न भन्दा स्थानीए बीच झ’डप भएको वार्ड अध्यक्षा बताउछन।

    केहि दिन अगाडी देखि चर्किदै गएको वि’वादले अहिले उ’ग्र रुप लिगेको छ। एकातिरको क्षेत्रॆ गाउका मानिसहरुले मुहानको पानी लान नपाउने भन्दै २० दबचकजब देखि पिउदै आएको पानी बन्द गर्दिएका छन भने अर्को तिर मगर समुदाएका मानिस हरुले बाटो नै बन्द गर्दिएका छन।
    केहि बेरको झ’डप पछि बोलाएको १ घंटापछी प्र’हरी घ’टना स्थलमा आएको थियो। स्थानीए ,प्रहरी , पत्रकारको सहयोगमा हुल लाई तितर बितर पारिएको थियो। केहि समयपछि वार्ड अध्यक्ष को सहयोगमा उहाले म जसरी हुन्छ पानी दिलाउछु बाटो खोल्दिनुहोस भन्ने प्रतिबदता व्यक्त गरेपछि मगर समुदाएका मानिसहरुले बाटो खोलिदिएका थिए।

    गाउमा नै समस्या समाधान हुन् सक्ने बिषयले यति बेला सामाजिक संजाल तताई रहेको छ।
    पानीको मूलमा हेर्दा सबै भन्दा माथी क्षेत्रॆ समुदाएको मूल रहेको छ र त्यो बाट चुहिएर आएको पानी मगर समुदाएका मानिसले प्रयोग गर्न खोजेको देख्न सकिन्थ्यो।सामान्य धारामा बग्ने पानी त्यो ठाउँमा यत्रो वि’वाद हुन् जरुरी थियो होला रुहामी कुनै न्यायधिस हैनौ र हामीलाई यो पानी लानुस यो गर्नुस भन्ने अधिकार पनि छैन। त्यसैले हामी हाम्रा देशका सचेतक सरोकार वालालाई यो बिषय गम्भीरताका साथ् अध्यन गर्नहुन अनुरोध गर्न चाहान्छौ अरु हामी हाम्रै दर्शक महानुभावको हातमा छोड्न चाहान्छौ

    बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.