• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ५ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ५ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ५ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ५ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

निर्वाचित पदाधिकारी सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन सम्पन्न

  •  संवाददाता
  • शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    Advertisement

    पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै कसैले एमालेबिनाको नेपाल भने कसैले केपी ओलीबिनाको एमाले भने अहिले उनीहरूलाई देखेर दया लागेर आउँछ भन्नुभयो ।

    के पी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला यस्ता कुरा सुन्दा पोहोर परार मेरो सबै कपाल झरेको थियो अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफै पलाउन थालेको छ त्यसैले अझै २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ भन्नु भयो।

    चारैतिरबाट घेराबन्दीमा परेर विदेशीको इसारामा गठबन्धन तोडिएको आरोप खेपिरहेको बेला नेपाली कांग्रेस–माओवादीको गठबन्धन सरकार म आफैँले तोडेको हो देश भित्रैबाट गठबन्धन तोडेको बताउनु भयो ।

    कांग्रेस सहितको गठबन्धनमा निकम्मा र भ्रष्टहरु मात्र भएको आरोप लगाउँदै दक्षिणपन्थी निकम्मा भ्रष्टहरुको गठबन्धन देशको लागि दुर्भाग्य भएको हुनाले नै नेकपा एमालेले यो सरकार ढाल्न अपरिहार्य थियो ढालेरै छाड्यो भन्नुभयो। विगत एमालेको सरकार ढलेपछि देश ओरालो लागेको लागै थियो, त्यस कारण पनि यो गठबन्धन सरकार हटाउनै पर्ने बाध्यता थियो हटायौँ भन्नु भयो।

    नेकपा एमालेको लाल किल्लाको रुपमा रहेको गण्डकी प्रदेश र त्यसको राजधानी कास्की भएको हुनाले यहाँका एमाले हरुले मन सानो बनाउन पर्ने कुनै कारण छैन फेरि पनि गण्डकी प्रदेश लाल किल्ला हो कास्की नेकपा एमालेको लाल किल्लाको राजधानी हो त्यसैले त कास्की आउँदा आफ्नै घर आएजस्तो लाग्छ भन्नुभयो ।

    अध्यक्ष केपी शर्मा ओलीले एघारौँ जिल्ला अधिवेशनपछि पार्टीमा एकता बढ्दै गएको भन्दै सामान्य अप्ठ्याराहरू चिर्दै अघि बढ्न नेता कार्यकर्तालाई प्रशिक्षित गर्नुभएको थियो । एघारौँ कास्की जिल्ला अधिवेशनबाट आगामी २ वर्षको लागि वैनबहादुर क्षेत्री अधिकारीले जिम्मेवारी पाउनु भएको छ उहाँले ससाना कुराहरूमा नअल्झिकन पार्टीलाई सुदृढ सक्षम र एकताबद्ध बनाएर अगाडि बढाउनु हुनेनैछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.