• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १५ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १५ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १५ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १६ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

तेश्रो मनुश्री÷भिग्नाजित जुनियर टेनिस ः दर्शिलले जिते दोहोरो उपाधि

  •  संवाददाता
  • आइतबार, चैत २५, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा । तेश्रो मनुश्री÷भिग्नाजित जुनियर टेनिस प्रतियोगितामा दर्शिल श्रेष्ठले दोहोरो उपाधि जितेका छन् ।

    कास्की जिल्ला टेनिस संघको आयोजनमा आइतबार सम्पन्न फाइनलमा दर्शिलले यू–१६ सिंगल्स र ओपन ब्वाइज डवल्सतर्फ गरी उपाधि जितेका हुन् । उनले यू–१६ सिंगल्सतर्फ सृजन भट्टराईलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे भने ओपन डबल्सतर्फ शास्वत बज्रचार्य संग जोडी बनाएका दर्शिलले स्पन्दन उदास र एड्रिन थापाको जोडीलाई फाइनलमा ६–२, ६–२ को सेटमा पराजित गरे ।

    सिंगल्सतर्फ उपाधि जितेका दर्शिलले नगद रु २० हजार र उपविजेता सृजनले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । त्यसै गरी डबल्सतर्फ दर्शिल र शास्वतको जोडीले नगद रु २० हजार र उपविजेता स्पन्दन र एड्रिनको जोडीको नगद १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    आइतबार सम्पन्न यू–८ ब्वाइज सिंगल्सको रोचक भिडन्तमा जिवाश भट्टराईले कायान चालिसेलाई सुपरटाई ब्रेकमा ११–९, ६–१० र ११–९ ले पराजित गरी पहिलो हुन सफल भए । जिवाशले नगद रु ३ हजार र कायानले नगद रु १ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । त्यसै गरी यू–९ सिंगल्समा कायानलाई नै इभान भट्टराईले ४–२, ४–१ को सोझो सेटमा पराजित गरी नगद ३ हजारहात पार्दा कायानले नगद रु नगद रु १ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

    यू–१४ गर्ल्स सिंगल्समा शाल्भी शेरचनले सरिशा शेरचनलाई ६–१, ६–३ ले पराजित गर्दा ब्वाइज तर्फको फाइनलमा सन्दिप विकले दोजन गुरुङलाई ६–०, ६–४ को सोझो सृटमा पराजित गरे । प्रतियोगितामा पहिलो भएका खेलाडीहरुले १५ हजार र दोश्रो हुनेले ७ हजार ५ सय नगदका साथमा मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै यू–१२ अन्तर्गत ब्वाइज सिंगल्समा विश्व विशेष डल्लाकोटीले अर्याशराज पौडेललाई ६–१, ६–४ ले पराजित गरे । विश्वले नगद रु १० हजार र अर्याशले ५ हजार प्राप्त गरेका छन् ।

    बिजेता खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार श्री मोहन बहादुर शाही, उनका नातीनी मनुश्री र नाती भिग्नाजित, प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थ, प्रतियोगिताकी संयोजक प्रिती बराल, कास्की टेनिसका कार्यवहाक अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नविन चालिसे, सचिव नविन श्रेष्ठलगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    यस अघि समापन कार्यक्रममा आफ्ना भनाई राख्दै समाजसेवी तथा प्रतियोगिताका मुख्य प्रायोजक कुमार श्री मोहन बहादुर शाहीले प्रतियोगिताको प्रायोजनलाई आफूले निरन्तरता दिने बताए ।

    उक्त प्रतियोगिता यहि चैत्र २१ बाट सञ्चालन भएको थियो । प्रतियोगितामा विभिन्न उमेर समुहमा करिव ७० खेलाडीहरुले सहभागिता जनाएका थिए ।

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.