कास्की अन्नपुर्ण गाउँपालिका ९ मौजा स्थितमा लागू औषध गाँजा बोकेर हिँडिरहेको पोखरा ५ मालेपाटन बस्ने वर्ष ३७ को हेमन्त भट्टराई र पोखरा १८ को वर्ष २५ को बिनोद थापा पक्राउ परेको छ ।
निजहरुले बोकेको जेब्रा झोलामा प्लाष्टिकको पोका पारी राखेको ४ के.जी. १०० ग्राम गाँजा नगद रु.१०,५००।– र मोवाईल थान २ रहेको छ ।
कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात ७ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको । जानकारी जिल्ला कास्की प्रहरीले दिएको छ ।
लागू औषध गाँजा सहित २ जना पक्राउ
लागू औषध गाँजा सहित २ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




