• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

हेमजा आलु महोत्सवमा दुतराजको प्रस्तुतिमा मन्त्रमुग्ध दर्शक

  •  संवाददाता
  • मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    Advertisement

    १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत सोमवार प्रकाश दुतराजका प्रस्तुतिहरुमा दर्शक मन्त्रमुग्ध भए ।
    उनले त्यहाँ दर्जन गीत गाए जसमा दर्शकहरुले पनि तालमा ताल छोपे र कम्मर हल्लाइहल्लाई नाँचे । दुतराजले गीत गाउन थालेसँगै स्टेज वरीवरी हवार्र दर्शक भरिए । बढी मात्रामा युवा पिढीका दर्शकले उनलाई साथ दिए ।दर्शकको अत्याधिक साथ पाएका दुतराजले घरीघरी माइक आफूले गाउन छाडेर दर्शकतिरै सोझयाए ।
    सम्झनीलाई होला के दिनी हेर मुटु धड्किनी तिम्रै नाम लिएर, देउरालीमा धजा रिमै मन उत्तै नजा, जाम भो माइली, सानु दाई, मन भुल्छ लगायतका गीत महोत्सवमा उनले प्रस्तुत गरे।सयौं दर्शकले हातको इसाराले उनलाई दर्शक दीर्घ मै बोलाए ।केही दर्शक स्टेजमै पुगेर दुतराजसँगै नाँचे पनि ।
    यता आयोजक विष्णुपादुका क्लवले पनि केही दिन अघिदेखि नै दुतराजको आगमनलाई प्राथमिकता दिई प्रचारप्रसार गरिरहेको नै थियो ।जसअनुसार नै सोमवार करिव ७ हजार दर्शकले महोत्सव अवलोकन गरे ।कतिपय दर्शकले दुतराजका प्रस्तुतिलाई ‘वान्स् मोर्’ समेत भने ।
    महोत्सवमा सोमवार कलाकारहरु पुरुषोत्तम न्यौपाने, माया गुरुङ, कृष्ण अखेली, प्रिन्स लम्साल, वसन्ती थापा, पूर्णकला विसी, कोरश व्याण्ड, दैविक व्याण्ड लगायतका प्रस्तुतिहरु रहे।सोमवार दिनभर जसो महोत्सव गीतसंगीतमय बन्यो ।त्यस्तै मंगलवार महोत्सवमा कलाकार श्याम राना, केशव देवकोटा, सुरेशरमण अधिकारी, सरिता सारु, सुभद्रा श्रेष्ठ, कृष्ण गुरुङ लगायत लक्ष्य व्याण्डका प्रस्तुति रहने आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।
    आइतवारसम्म ५५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा २ हजार ९ सय ८ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।उनले हालसम्म २९ लाख बढीको आलु कारोवार भएको पनि बताए।
    महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी आइतवारसम्म करिव ३ करोडको कारोवार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठको भनाई छ ।
    महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली तथा भजन गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन्।
    बुधवार एक कार्यक्रमका बीच महोत्सव सकिने छ ।

    मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.