• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

गायत्री सिकाई केन्द्रको प्रशिक्षण सम्पन्न

  •  संवाददाता
  • शनिबार, असार ०२, २०८१ मा प्रकाशित
    Advertisement
    गायत्री बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र, घार्मीले अभिभावकलाई प्रशिक्षण दिएको छ ।
    पोखरा महानगरपालिका वडा नं १९ लाई कार्य क्षेत्र बनाई विभिन्न शैक्षिक तथा सामाजिक कार्य गर्दै आएको सो केन्द्रले त्यस वडाका सामुदायिक विद्यालयका अभिभावकलाई प्रशिक्षण दिएको हो । महेन्द्र माविको व्यवस्थापनमा भएको कार्यक्रममा प्रशिक्षक ढक बहादुर पुनले अभिभावकसँग बालबालिकाको शिक्षा, बाल रूचि, बाल अधिकार, योगा र व्यायामका विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षक पुनले बालबालिकाको रूचि र चाहाना अनुसारको शिक्षा भए मात्र उनीहरुले सफलता प्राप्त गर्ने बताए। यसअघि कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द् पाण्डेले आफ्ना बालबालिकालाई कसरी  अध्ययनशील बनाउन सकिन्छ भन्ने विषयमा स्वयं अभिभावक नै जिम्मेवार हुनुपर्ने वताए । उनले बालबालिका केन्द्रित शैक्षिक गतिविधि सञ्चालन गर्न वडा शिक्षा समितिमा छलफल गरी कार्यान्वयन गरिने स्पष्ट पारे।
    केन्द्रका अध्यक्ष शोभामोहन पौडेलले शिक्षा क्षेत्रको विकासले मात्र राष्ट्र समृद्ध बन्ने बताए।कार्यक्रममा महेन्द्र माविका प्रधानाध्यापक बासुदेव पौडेल, अध्यक्ष बैकुण्ठ पौडेल, विन्ध्यश्वरी माविका प्रधानाध्यापक श्रीराम आर्चाय, भुमेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक माधव प्रसाद आचार्य, गायत्री आधारभूत विद्यालयका प्रधानाध्यापक प्रमिला पौडेल, अध्यक्ष कुलचन्द्र पौडेल, केन्द्रका परिचालक पवित्रा पौडेल लगायतकाले प्रशिक्षणले बालबालिकाको चाहाना बुझ्न सघाउ पुर्याउने बताएका छन्। केन्द्रका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव बैकुण्ठ पौडेलले गरेका थिए ।
    प्रशिक्षणमा त्यस वडाका विभिन्न सामुदायिक विद्यालयका अभिभावकहरूको सहभागिता रहेको थियो।
    शनिबार, असार ०२, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.