• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

इंङल्यान्डविरुद्धको टेस्ट शृंखला भारतको पोल्टामा

  •  संवाददाता
  • शनिबार, फागुन २२, २०७७ मा प्रकाशित
    Advertisement

    भारतले घरेलु भूमिमा भएकोटेस्ट शृंखला आफ्नो पोल्टामा पारेको छ । चार टेस्टको शृंखला भारतले ३–१ ले जितेको हो । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा चौथो टेस्टमा भारतले तेस्रो दिन इङल्यान्डमाथि इनिङ्ग्स र २५ रनको जित हासिल ग¥यो । तीन दिनसम्म चलेको यस टेस्ट जितेसँगै भारतले आईसिसी वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ, जहाँ १८ जुनमा उसले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
    चौथो टेस्टमा इङल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै २ सय ५ रन बनाएको थियो । जवाफमा भारतले ३ सय ६५ रन बनायो । भारतबाट ऋषभ पन्तले १ सय १ र वासिङटन सुन्दरले ९६ रन बनाए । पहिलो इनिङग्स्मै १ सय ६० रनले पछि परेको इङल्यान्डले कमब्याक गर्न सकेन र तेस्रो दिन १ सय ३५ रनमै समेटियो । चौथो टेस्टमा भारतबाट अक्षर पटेलले ९ विकेट ९पहिलो इनिंग्समा ४ र दोस्रोमा ५० तथा रविन्द्रन आश्विनले ८ ९पहिलोमा ३ र दोस्रोमा ५० विकेट लिए ।
    शतक प्रहार गरेका पन्त म्यान अफ दि म्याच घोषित भए । भारतलाई शृंखला जिताउन रोहित शर्मा र ऋषभ पन्त तथा स्पिनर रविचन्द्र आश्विन र अक्षर पटेलको भूमिका महत्वपूर्ण थियो । आश्विन र अक्षरले मिलेर शृंखलामा कुल ५९ विकेट लिए । त्यस्तै, शृंखलाभर रोहितले कुल ३ सय ४५ र पन्तले २ सय ७० रन बनाए ।

    शनिबार, फागुन २२, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.