• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १४ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १४ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १४ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १४ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिता कास्कीलाई ४५ रनले हराउँदै स्याङ्जाले महिलातर्फको उपाधि

  •  संवाददाता
  • सोमबार, असार ११, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरामा जारी गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले उचालेको छ । सोमबार भएको फाइनल खेलमा कास्कीलाई ४५ रनले हराउँदै स्याङ्जाले महिलातर्फको समेत उपाधि चुमेको हो ।

    १०७ रनको विजयी लक्ष्य पाएको कास्कीले २० ओभरमा ९ विकेट गुमाउँदै ६० रनमात्र जोड्न सफल रह्यो । कास्कीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक ल्याउन सकेनन् । ओपनर विनिता नेपाली ६, विनिता सिग्देल २, सिर्जना पौडेल ७, रचना चौधरी ६, चन्द्रमाया बराल २, सम्झना विक ३, रिया तामाङ ६, रिया गुरुङ ३ र सुशिला दिमदुङ ४ रनमा आउट भइन् । यशोदा भुजेल ३ र पुर्णिमा गुरुङ १ रनमा नटआउट रहे ।

    स्याङ्जाका लागि आकृति तिवारीले ४ ओभरमा १ मेडनसहित दुई विकेट लिइन् । यस्तै सिमाना केसी र रन्जना साउदले २÷२ तथा कुशुम गोदार र ज्योतस्निका मरासिनीले १÷१ विकेट लिइन् ।

    त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङजाले २० ओभरमा ९ विकेट गुमाउँदै १०५ रन बनायो । स्याङ्जाका लागि ओपनर कुशुम गोदारले सर्वाधिक ३१ रनको योग्दान दिइन् । उनले ३१ बलमा ३ चौका १ छक्का प्रहार गरिन् । दोस्रो ओपनर शलिना सेन शुन्यमै आउट भइन् । सिमाना केसीले ३६ बलमा २ चौकाको मद्धतमा २४ रनको योगदान दिइन् । ज्योतस्निका मरासिनीले १४, अन्जली विक १, निरु जिटी ४ रनमा आउट भइन् । सरिना थापा र अपेक्षा बुढाथोकी शुन्यमै आउट भए । आकृति तिवारी ४ रनमा रनआउट भइन् ।

    कास्कीका लागि सुशिला डिमडुङ र पुर्णिमा गुरुङले २÷२ तथा रचना चौधरी, चन्द्रमाया बराल र रिया तामाङले १÷१ विकेट लिए । उपाधिसँगै स्याङ्जाले नगद एक लाख रुपैयाँ हात पा¥यो भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ हात पा¥यो ।

    स्याङ्जाकी कुशुम गोदार प्रतियोगिताकै सर्वोत्कृष्ट ९प्लेयर अफ टुर्नामेन्ट० घोषित भइन् । उनले प्रतियोगिताभर कुल ९७ रन ल्याइन भने ३ विकेट समेत लिदैँ ८ अंकका साथ सर्वोत्कृष्ट भइन् । उनी उत्कृष्ट ब्याटर समेत घोषित भइन् ।

    उत्कृष्ट बलरको उपाधि भने कास्की चन्द्रमाया बराल घोषित भइन् उनले प्रतियोगिताभर कुल ७ विकेट लिएकी थिइन् । फाइनल खेलको प्लेयर अफ दी फाइनल भने स्याङजाकी सिमाना केसी घोषित भइन् । उनले फाइनलमा कास्कीलाई हराउँदा टोलीका लागि २४ रनको योगदान दिइन भने २ विकेट समेत लिएकी थिइन् ।

    सोमबार, असार ११, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.