• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोली पोखराको प्रचार गर्दै विदेश यात्राबाट फर्किएको छ

  •  संवाददाता
  • बुधबार, असार १३, २०८१ मा प्रकाशित
    Advertisement

    चेत बहादुर थापा (प्रविन) पोखरा ।

    पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोली पोखराको प्रचार गर्दै विदेश यात्राबाट फर्किएको छ । थाइल्याण्ड, सिंगापुर र मलेसिया पुगेको टेवानले पोखराको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरि फर्किएको हो ।

    पोखरा पर्यटनको राजधानी घोषणा भएपछि स्वदेशसँग विदेशमा पनि पोखराको प्रवद्र्धन गरिनुपर्ने आवश्यकता रहेकाले कार्यक्रम गरिएको टेवानका अध्यक्ष कमला गिरिले बताइन् । उनले यात्राले पोखराको प्रचार गर्नुका साथै अन्तर्राष्ट्रिय रुपमा पर्यटन व्यवसायी महिलाका लागि व्यवसायिक साझेदारीका लागि बाटो पनि खुलेको सुनाइन् ।

    थाइल्याण्डको बैंकक स्थित नेपाली राजदूतावासमा भेटघाट तथा पोखराको पर्यटनमाथि अन्तरक्रिया गरिएको थियो । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले पोखरासँगको आफ्नो साइनोबारे खुलाउँदै पोखराले आफ्नो मौलिकतालाई ध्यान दिनुपर्ने बताए। उनले महिलामात्रै रहेको संस्थाले नेतृत्वले विदेशमा पोखराको प्रचार गर्न हिड्नु सराहनीय रहेको सुनाए ।

    मलेसियामा रहेको टुर अपरेटरहरुसँगको छलफलमा पोखरा मलेसियन पर्यटकका लागि उपयुक्त गन्तव्य हुने निष्कर्ष थियो । मलेसियन पर्यटक लक्षित प्याकेजको व्यवस्था हुनुपर्नेमा टुर अपरेटरहरु जोड दिएका थिए । टेवान टोलीले क्यालालम्पूरमा रहेको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँग पनि भेटघाट गरेको थियो । राजदूत बरालले पोखराको प्रचारात्मक कामका लागि सहयोग गर्ने बताएका थिए ।दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ स्थापित टेवानले स्थानीय तथा प्रदेश स्तरमा पोखराको प्रवद्र्धनात्मक कार्यक्रमका साथै महिला उद्यमशिलतासम्बन्धी गतिविधि गर्दै आएको छ । यसपटक विदेशमा पनि पोखराको प्रचारात्मक कार्यक्रम गर्ने उद्धेश्य लिएर थाइल्याण्ड, सिंगापुर र मलेसिया यात्रा गरिएको अध्यक्ष गिरिले बताइन् ।

    बुधबार, असार १३, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.