• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १३ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १३ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १३ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १३ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

रोनाल्डोका कट्टर समर्थक एमबापे र रोनाल्डो खेल शनिबार विहान एमबापे रोनाल्डोको प्रशंसा गरेर थाक्दैनन

  •  संवाददाता
  • शुक्रबार, असार २२, २०८१ मा प्रकाशित
    Advertisement

    कोठाको एउटा भित्तामा ब्राजिलियन स्टार नेमार र प्रभावशाली बेल्जियन मिडफिल्डर इडेन हाजार्डको पोस्टर छ ।

    अर्को भित्तामा रेनेसका पूर्वस्ट्राइकर जिरेस केम्बोको तस्बिर । जिरेस उनका धर्मदाजु हुन् । उनको माता–पिताले जिरेसलाई धर्मपुत्रका रूपमा अपनाएका थिए ।

    बस, यति । बाँकी उनको कोठाको चारैतिर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोभन्दा अरू सकैको तस्बिर देख्न पाइँदैन । कोठाको भित्ताभरी एक इन्च पनि ठाउँ खाली नछाडी रोनाल्डोका विभिन्न पोजका तस्बिरमात्र टाँगिएका छन् ।

    यो, वर्तमान फ्रान्सेली टोलीका कप्तान केलियन एमबाप्पेको कोठामा देखिएको आजभन्दा ११ वर्षअघिको दृश्य हो । त्यतिबेला उनी केवल १४वर्षका किशोर थिए र विश्व फुटबलमा उनको नाम चर्चामा पनि थिएन । त्यसबेलादेखि नै उनी समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक रोनाल्डोका कट्टर समर्थक थिए ।

    पोर्चुगिज स्टार रोनाल्डो त्यतिबेला स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका प्रभावशाली खेलाडी थिए । फुटबल मैदानमा रोनाल्डोकै जादुमयी प्रदर्शनका कारण रियल म्याड्रिड सफलताको शिखरमा थियो । अनि उनै रोनाल्डो एमबाप्पेका पनि आदर्श खेलाडी थिए । सायद त्यसैले, रोनाल्डोसँगै रियल म्याड्रिड पनि एमबाप्पेको सबैभन्दा मनपर्ने क्लब थियो ।

    पाँच पटकका बालेन डी’ओर विजेता रोनाल्डो आफ्नो आदर्श खेलाडी भएको तथ्य एमबाप्पेले कहिल्यै लुकाएनन् । उनले सार्वजनिक रुपमै पनि पटक–पटक यो विषयमा चर्चा गरिरहे । अहिले आएर एमबाप्पे आफै पनि विश्व फुटबलको प्रभावशाली खेलाडीको सूचीमा दरिन भ्याइसकेका छन् ।

    समयको लामो कालखण्ड बितिसक्दा अहिले एमबाप्पे विश्वभरका थुप्रै फुटबलरको आदर्श हुन् । यति प्रगाढ सम्बन्धमा जोडिएका रोनाल्डो र एमबाप्पे शनिबार विहान युरोकपको दोस्रो क्वार्टरफाइनलमा एक–अर्काविरुद्ध मैदानमा ओर्लँदैछन् ।

    यसअघि पनि चारपटक एमबाप्पे र रोनाल्डो एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छन् । समकालीन विश्व फुटबलका यी दुई प्रभावशाली खेलाडी दुईपटक क्लब फुटबलमा एक–अर्काविरुद्ध ओर्लिएका हुन् भने दुईपटक अन्तर्राष्ट्रिय फुटबलमा ।

    सम्भवतः युरोकपमा शनिबार विहान यी दुई हस्ती अन्तिम पटक अन्तर्राष्ट्रिय फुटबलमा एक–अर्काविरुद्ध मैदानमा ओर्लनेछन् । उमेरले ३९ वर्ष पुगिसकेका रोनाल्डो आगामी विश्वकप र युरोकपमा खेलाडीको भूमिकामा मैदानमा देखापर्ने छैनन् ।

    ‘मेरो वाल्यकालको आदर्श रोनाल्डोविरुद्ध मैदानमा ओर्लनु मेरा लागि सम्मानको विषय हो । यो खेललाई लिएर म निकै उत्साही पनि छु,’ पोर्चुगलविरुद्धको खेलअघि २५ वर्षीय प्रभावशाली स्ट्राइकर एमबाप्पेले भनेको छन् ।

    एमबाप्पे अझै पनि रोनाल्डोको खेलको प्रशंसा गरेर थाक्दैनन् । ‘म एक अद्वितीय खेलाडीको मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु । उनले विश्व फुटबलमा गहिरो छाप छाडेका छन् । रोनाल्डो धरै अर्थमा विशेष छन् । उनले नयाँ पुस्तालाई सधैँ प्रेरणा प्रदान गर्दै आएका छन् । उनले थुप्रै गोल गरेका छन् र उपाधि पनि जितेका छन् । उनको बारेमा कसैले भन्नु पर्दैन, विश्व फुटबलका तथ्याङ्कहरू नै उनको सफलताको कथा सुनाउन पर्याप्त छन्,’ रोनाल्डोको बारेमा एमबाप्पे भन्छन् ।

    यसका बावजुद एमबाप्पे युरोकपको क्वार्टरफाइनल खेलमा आफ्नो टोलीले पोर्चुगललाई हराउने दाबी गर्छन् । एमबाप्पे भन्छन्, ‘रोनाल्डोको महानतामा शंका गर्ने कुनै ठाउँ छैन तर, मेरो विचारमा युरोकपको क्वार्टरफाइनल खेल उहाँका लागि सुखद हुनेछैन ।’

    रोनाल्डोसँगै विश्व फुटबलमा एमबाप्पेका अन्य केही आदर्श खेलाडी पनि छन् । ‘हो, आदर्श खेलाडीको सूचिमा अन्य केही फुटबलरको पनि नाम आउँछ । क्रिस्टियानो रोनाल्डोसँगै जिनेदिन जिदान, पेले, रोनाल्डो ९ब्राजिल०, रोनाल्डिन्हो र काकाले पनि मेरो खेल जीवनमा गहिरो प्रभाव पारेका छन्,’ एमबाप्पे भन्छन् ।

    शुक्रबार, असार २२, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.