• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

जे कुरामा पनि रिस उठ्छ, अपनाउनुस् यी उपाय

  •  सरोकार दैनिक संवाददाता
  • बुधबार, असार २७, २०८१ मा प्रकाशित
    Advertisement

    जति बेला पनि रिस तपाईँको नाकको टुप्पामा हुन्छ रु कुराकानी गरिरहेको समयमा पनि एक्कासि रिस उठ्छ रु कार्यालयमा साथीभाइ वा हाकिमसँग कुरा गर्दा अनियन्त्रित बन्नु हुन्छ रु यी सबैलाई सामान्य लक्षण नसम्झिनुस् । किनकि यस्तो खालको रिसले बेचैनी र घबराहट उत्पन्न गर्छ, जसले डिप्रेसन पनि निम्त्याउन सक्छ । यति मात्र कहाँ हो र रु यस्ता व्यक्तिहरू आफ्नो लक्ष्यमा पुग्न सफल पनि हुँदैनन् । त्यसैले समयमै यस्तो रिसलाई नियन्त्रण गर्नुस् ताकि गम्भीर समस्याबाट बच्न सकियोस् ।

    रिसाएर केही लाभ हुन्न । यसले उल्टै निश्चित दिशामा जानबाट तपाईँलाई रोक्छ । तपाईँ आफ्नो उद्देश्यबाट भड्किनु हुन्छ । कोर्टिसोल हर्मोनको सन्तुलन पनि बिग्रन सक्छ । कोर्टिसोलले तनाव प्रतिक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ । स्वास्थ्यको लागि कोर्टिसोलको पर्याप्त सन्तुलन जरुरी छ । त्यो भए आफूलाई कसरी शान्त राख्ने रु
    हेल्थलाइनको रिपोर्ट अनुसार तनावपूर्ण अवस्थामा आफ्नो श्वासप्रश्वास नियन्त्रण गर्नाले रिस नियन्त्रण गर्न मद्दत मिल्न सक्छ । यस्तोमा गहिरो सास फेर्न कोसिस गर्नुस् । यसका लागि ५ सेकेन्डसम्म आफ्नो सास रोक्नुस् अनि छोड्ने प्रक्रिया केही बेरसम्म दोहोर्याइरहनुस् । यसो गर्दा शान्ति र आराम मिल्छ ।

    व्यवहारिक बन्नुस्स्

    रिसाउनबाट बच्न आफ्नो भावनामाथि नियन्त्रण राख्नुस् अनि व्यावहारिक हुनुहोस् । चर्को स्वरमा बोल्ने प्रयास नगर्नुस् । स्वरमा कुरा बोल्दा तपाईँको सामुन्ने रहेको मान्छेले ठिकसँग प्रतिक्रिया दिँदैनन् । बरु नरम भएर अनुरोध गर्नुस् ।

    सोचेर बोल्नेस्

    कुरा कुरामा अनियन्त्रित हुनुहुन्छ भनेर बोल्नु वा मुख खोल्नु अघि सोच विचार गर्नुस् । रिसाउँदा मनमा दुबिधा उत्पन्न भएर राम्रो निर्णय लिन सकिन्न । हतार गर्नुको सट्टा आफूले बोल्ने हरेक शब्दमा विचार गर्नुस् ।

    व्यायाम गर्नेस्

    अत्यधिक रिस मानसिक स्वास्थ्य बिग्रिएको संकेत पनि हुन सक्छ । त्यसैले तनाव कम गर्न र मुड सुधार्न हरेक दिन केहि समय मात्रै भएपनि व्यायाम गर्नुस् । यसो गर्दा शरीरमा कोर्टिसोलको स्तर कम हुन्छ र ह्याप्पी हर्मोन निस्कन्छ । यसले तपाईँलाई राम्रो महसुस गराउँछ ।

    प्रकृतिमा रमाउनेस्

    प्रकृतिले क्रोधलाई नियन्त्रण गर्न बामको काम गर्छ । त्यसैले रिस उठेको बेलामा घर वा अफिस जहाँ भएपनि हरियाली भएको ठाउँमा केही समय बिताउनुस् । यसले तपाईँले ताजगी अनुभव गर्नुहुनेछ र स्थितिमा सुधार आएको महसुस गर्न सक्नुहुनेछ ।

    बुधबार, असार २७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.