• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १३ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १३ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १३ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १३ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

मार्टिनेजको गोलले १६औ कोपा अमेरिका कप अर्जेन्टिनाका पोल्टामा

  •  सरोकार दैनिक संवाददाता
  • सोमबार, असार ३२, २०८१ मा प्रकाशित
    Advertisement

    विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता कोपा–अमेरिकाको ४८औँ संस्करण सकिएको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार सम्पन्न फाइनलमा अर्जेन्टिनाले अतिरिक्त ससमयमा कोलम्बियालाई १–० गोलले हरायो ।

    निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय (११२)औँ मिनेट मा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए । उक्त जितसँगै अर्जेन्टिना सबैभन्दा बढी कोपा–अमेरिकाको उपाधि जित्ने राष्ट्र पनि बनेको छ ।

    अर्जेन्टिनाले जितेको यो १६औँ कोपा–अमेरिका उपाधि हो । उरुग्वेले भने हालसम्म १५ पटक कोपा–अमेरिकाको उपाधि हात पारेको छ ।

    सर्वोत्कृष्ट खेलाडी

    कोलम्बियाका जेम्स रोड्रिगुएज सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

    ‘गोल्डेन बुट’

    अर्जेन्टिनाका लाउटारो मार्टिनेजले ‘गोल्डेन बुट’ अवार्ड जिते । उनले प्रतियोगिता अवधिभर सर्वाधिक पाँच गोल गरे । उनले समूहगत चरणमा क्यानडा, चिली र पेरुविरुद्ध एक–एक गोल गरेका थिए । उनले क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध पनि गोल गरेका थिए ।

    सेमिफाइनलमा गोल गर्न नसकेका मार्टिनेजले फाइनलमा भने कोलम्बियाविरुद्ध गोल गरेका थिए । सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा भेनेजुएलाका सालोमोन रोन्डन दोस्रो स्थानमा रहे । उनले कुल तीन गोल गरेका थिए ।

    सर्वोत्कृष्ट गोलरक्षक

    अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले सर्वोत्कृष्ट गोलरक्षकको अवार्ड पाए ।

    प्रतियोगितामा विभिन्न टोलीका १३ जना खेलाडीले दुई–दुई गोल गरे । यसका अतिरिक्त विभिन्न टोलीका ३५ खेलाडीले एक–एक गोल गरे । प्रतियोगितामा एउटा मात्र आत्मघाती गोल भयो । त्यो गोल इक्वेडरविरुद्धको खेलमा जमैकाका कासी पाल्मरबाट भएको थियो ।
    यसैगरी ४८औँ संस्करणमा ‘फेयर प्ले’ अवार्ड भने कोलम्बियन टोलीले पायो ।

    सोमबार, असार ३२, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.