• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १३ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १३ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १३ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १३ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

प्रभास को नया फिल्ममा पाकिस्तानी नायिका

  •  संवाददाता
  • आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
    Advertisement

    साउथ सुपरस्टार प्रभास यतिबेला आफ्नो फिल्म ‘कल्की २८९८ एडी’को सफलताको मजा लिइरहेका छन् । नाग अश्विनको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । प्रभास छिटै आफ्नो अर्को फिल्मको तयारीमा व्यस्त हुनेछन् ।

    प्रभासले मारुतीको निर्देशनमा बन्न लागेको हरर कमेडी फिल्म ‘द राजा साब’मा काम गर्दैछन् । साथै प्रभासले हनु राघवपुडीसँग नयाँ फिल्मका लागि सहकार्य गरेको खबर आइरहेको छ । खबरका अनुसार हनु राघवपुडीसँगको प्रभासको नयाँ फिल्म पिरियड रोमान्टिक एक्सन ड्रामा हुनेछ । यतिबेला सामाजिक सञ्जालमा फिल्ममा मुख्य नायिकाको भूमिकामा रहेकी नायिकाको चर्चा भइरहेको छ । निर्माताहरूले फिल्ममा रोमाञ्सको तड्का लगाउने अभिनेत्री चयन गरेको बताइएको छ ।

    भारतीय सञ्चार माध्यमहरूका अनुसार फिल्ममा प्रभासको अपोजिटमा पाकिस्तानी अभिनेत्री सजल अलीलाई कास्ट गरिने छ । सजलले यसअघि दिवंगत बलिउड अभिनेत्री श्रीदेवीको फिल्म ‘मम’मा काम गरिसकेकी छिन् । सो फिल्ममा उनले श्रीदेवीको छोरीको भूमिका निभाएकी थिइन् । प्रभासको आगामी फिल्ममा सजलको कास्टिङको खबर पुष्टि हुन बाँकी नै छ । तर यो खबरले यतिबेला निकै चर्चा बटुलीरहेको छ ।

    मैत्री मूभि मेकर्सले यो फिल्ममा ठुलो लगानी गर्दैछ । फिल्म छिट्टै प्रदर्शनमा आउने बताइएको छ । सीता रामममा सफल सहकार्य पछि संगीतकार विशाल चन्द्रशेखर यस फिल्मका लागि हनु राघवपुडीसँग फेरि सहकार्य गर्ने बताइएको छ । फिल्म स्वतन्त्रतापूर्वक रजाकार आन्दोलनमा आधारित हुने बताइएको छ । फिल्मको छायाङ्कन यसै वर्षबाट सुरु हुने आशा गरिएको छ ।

    आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.