• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

११ वर्ष अगाडि रिलिज भएको कृषको अर्को भाग कृष ४ रिलिज हुनुअघि नै चर्चामा

  •  संवाददाता
  • मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    Advertisement

    नयाँ दिल्ली । बलिउडमा आजभोलि कमेडी, एक्सन, डिटेक्टिभ र हरर कमेडी फ्रेन्चाइजी फिल्मपछि सबैभन्दा रुचाइएको विधा सुपरहिरो फिल्म हो ।

    बलिउडको सुपरहिरो फ्रेन्चाइजको सबैभन्दा सफल फिल्म कृषको चौथो भाग कृष ४ रिलिज हुनुअघि नै चर्चामा छ । करिब ११ वर्ष अगाडि रिलिज भएको कृषको अर्को भाग कहिले आउला भनेर फ्यानहरू पर्खिरहेका छन् ।

    निर्माताहरू पनि फिल्म ल्याउने तयारीमा जुटेका छन् । फिल्मको मामिलामा उनीहरूले कुनै कसर बाँकी नराखेको खबर पनि आइरहेका छन् । तर फिल्म आउन केही समय लाग्नेछ । फिल्मको स्क्रिप्ट तयार भएसँगै निर्माताहरूले कास्टिङ प्रक्रिया पनि सुरु गरिसकेको फिल्ममा ऋतिक रोशनको साथमा मुख्य भूमिकामा ‘स्त्री’ फेम श्रद्धा कपूरलाई कास्ट गरिएको खबर पनि आइरहेको छ । तर फिल्म सम्बद्ध स्रोतले यसको खन्डन गरेको छ ।

    ‘ कृष ४ भारतको सबैभन्दा महत्त्वाकाङ्क्षी सुपरहिरो फिल्म हो । फिल्म प्रि–प्रोडक्शनको काम तीव्र भइरहेको छ । अहिले क्रिएटिभ टोलीले स्क्रिप्टलाई अन्तिम रूप दिइरहेका छन् । फिल्मको कास्टिङसम्बन्धी सबै समाचार झुटा हुन् । हामीले अझै कास्टिङ प्रक्रिया सुरु गरेका छैनौँ,’ फिल्म सम्बद्ध एउटा स्रोतले बताएको भन्दै बलिउड हंगामामा एक समाचारमा लेखेको छ ।

    ऋतिक अहिले वार २ को सुटिङमा व्यस्त छन् । श्रद्धा कपूरको ‘स्त्री २’गएको हप्ता मात्रै हलमा रिलिज भएको थियो । यो फिल्म ठूलो ब्लकबस्टर बनेको छ । कृष सन् २००३ मा आएको कोइ मिल गयाको सिक्वेल हो ।

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.