• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

रेडियो जननीले ’जननी तीज संवादः उद्यमीका आवाज’ कार्यक्रम गर्दै

  •  सरोकार दैनिक संवाददाता
  • मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा, ११ भदौ ।

    हरितालिका तीज २०८१ को अवसरमा रेडियो जननी ९०.६ ले ’जननी तीज संवादः उद्यमीका आवाज’ नामक एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ ।

    तीजलाई आर्थिक ससक्तिकरण संग जोडदै उद्यमशिल समाज बनाउने उद्देश्य सहित महिला उद्यमीहरूको सफलताको कथा, उनीहरूले सामना गरेका चुनौतीहरू, र अवसरहरूबारे अन्तरसंवाद कार्यक्रम गर्न लागेको अध्यक्ष हीरा भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार पोखराको होटल पौवामा भदौ १५ गते हुने कार्यक्रमले महिला उद्यमशीलता, स्वतन्त्रता, र समानताको महत्त्वलाई उजागर गर्दै, तीज पर्वलाई सांस्कृतिक महत्वका साथै आर्थिक सशक्तिकरणको रूपमा प्रस्तुत गर्ने प्रयास गर्ने छ ।

    रेडियो जननी ९०.६ का प्रस्तोता एवम् कार्यक्रम संयोजक जमुना वर्षा शर्माले नवआगन्तुक महिला उद्यमीहरूलाई प्रोत्साहन गर्दै उनीहरुका प्रेरणादायी यात्रालाई प्रकाश पार्ने र समाजमा उनीहरूको योगदानलाई उजागर गर्ने लक्ष्य राखेको बताउनुभयो । कार्यक्रममा विभिन्न महिला उद्यमीहरूका अनुभव र विचार प्रस्तुत गरिनेछन्, जसले उनीहरूका सफलताका र सामना गरेका चुनौतीहरूबारे जानकारी दिनका साथै नयाँ उद्यमशीलताका अवसरहरूबारे खुला छलफल हुने उहाँको भनाइ छ ।

    यस कार्यक्रममा सहभागी हुनका लागि महिला उद्यमीहरू, सामाजिक अभियन्ताहरू र इच्छुक सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ। रेडियो जननीको यो प्रयासले महिला उद्यमशीलताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा राखिएको रेडियोका समाचार प्रमुख उमा आलेले बताउनुभयो । महिला उद्यमीद्वारा संचालित रेडियो जननीले महिला उद्यमशिलता आजको आवश्यकता भन्ने नारालाई जोड दिदै हरेक वर्ष विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.