• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

एक महिने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन सम्पन्न

  •  संवाददाता
  • बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    Advertisement

    –
    श्रीकृष्ण प्राकाट्य महामहोत्सवको आयोजना संगै श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा जारी एक महिने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । श्रावण १० गतेदेखी सञ्चालन भएको श्रीमदवीतक चर्चा कार्यक्रम भदौ १० गते श्रीकृष्णजन्माष्टमीको दिन श्रीकृष्ण प्राकाट्य महामहोत्सवको आयोजना संगै समापन भएको हो । समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका उप मेयर मञ्जुदेवी गुरुङले श्रीकृष्ण प्रणामी मन्दिरलाई पोखराका अन्य धार्मिक पर्यटकीय गन्तब्य जस्तै बनाउन आवश्यक रहेको बताइन । श्रीकृष्ण प्रणामी मन्दिरको जग्गा सांघुरो भएको आफुले समेत महशुस गरेको बताउदै आगामी दिनमा मन्दिरलाई आवश्यक पर्ने जग्गाको बारेमा समेत महानगरको तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाइ रहेको थियो ।

    त्यसैगरी एक महिना सम्म प्रवचनमा सहभागी भएका सिक्किमका तुलसीस्वरुप महाराजले पर्यटकीय राजधानी पोखरामा आई धार्मिक प्रवचनको माध्यामबाट महानगरवासीलाई श्रीकृष्णको बारेमा श्रीमदवीतक प्रवचन प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । त्यस्तै पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले पोखरा महानगरपालिका वडा नं ८ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि आफु संधै तत्पर रहेको वताए । आफ्नो वडाको तर्फबाट यो वर्ष १ लाख रुपैया सहयोग गरेको र आगामी दिनमा पनि त्यस्ता सहयोगलाई निरन्तरता दिदै युवाहरुलाई समेत धार्मिक कार्यक्रममा समावेश गर्ने गरी आगामी कार्यक्रमहरु तय गर्ने वताए ।

    त्यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले श्रीकृष्ण प्रणामी सेवा समितिले एक महिना सम्म आयोजना गरेको श्रीमदवीतक चर्चा कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको वताए । पछिल्लो समय मानिसहरु सुखको खोजिमा अध्यात्मिकता तिर ध्यान नदिइरहदा यस्ता कार्यक्रमले मानिसहरुलाई धार्मिक क्रियाकलापमा भाग लिन सहयोग गर्ने उनको भनाइ रहेको थियो ।

    त्यस्तै एनएमबी बैंक अमरसिंह शाखाका प्रमुख बलराम गिरीले श्रीकृष्ण प्रणामी सेवा समितिले युवाहरुलाई धार्मिक क्षेत्र तर्फ लगाव लगाउन र सनातन धर्मको रक्षाका लागि उल्लेख्य काम गरेको बताउदै श्रीकृष्ण मन्दिर सञ्चालनका लागि आफुहरुको सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत यो पटक ६० हजार प्रदान गरिएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । डीज्नील्याण्ड स्कुलका प्राचार्य नरेन्द्र प्रसाद बरालले श्रीकृष्ण प्रणामी सेवा समितिले श्रीकृष्ण जन्माष्टमीको अवसर पारी हरेक वर्ष एक महिना सम्म श्रीमदवीतक कार्यक्रम र श्रकृष्ण कथा प्रवचन कार्यक्रम गरी समाजमा सकारात्मक सन्देश प्रवाह गरेकाले आफ्नो सस्थाको तर्फबाट समेत सहयोग गरेको र आगामी दिनमा पनि सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

    त्यस्तै श्रीकृष्ण सेवा समितिका संस्थापक सदस्य शिव वहादुर कार्कीले स्थापना कालमा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गर्न कठिन भएको भएतापनि समयक्रम अनुसार अहिले आएर विभिन्न ब्याक्ति संघ संस्थाको सहयोगमा मन्दिरमा विभिन्न कार्यक्रमहरु आयोजना हुदै आएको र यसलाई निकट भविष्यमा पनि निरन्तरता दिन आवश्यक रहेको वताए ।

    श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीकृष्णवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनका प्रमुख बाचक तुलसीस्वरुप महाराज, , समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, श्रीकृष्ण सेवा समितिका पूर्व अध्यक्ष बलराम सुवेदी, फेवा टेलिभिजनका बजार प्रवन्धक श्रीकान्त अधिकारी लगायतले शुुभकामना मन्तब्य राखेका थिए ।

    कार्यक्रममा कास्की जिल्ला अनुसन्धान प्रमुख सुरेश तिवारी फेवा टेलिभिजनका समाचार प्रमुख रुद्र श्रीष मगर, बारा पोखरा सम्पर्क मञ्चका अध्यक्ष उमेश ठाकुर, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, युवा परिषदका अध्यक्ष तोयनाथ सापकोटा, सेवा समितिका पूर्व अध्यक्ष घनश्याम बानिया, सेवा समिति कास्की अध्यक्ष केशव प्रसाद बराल, गोपाल भण्डारी, कोषाध्यक्ष टेकनाथ पराजुली, सह कोषाध्यक्ष नारायण रेग्मी, सह सचिव रोशन बन्जरा लगायतको उपस्थिती रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए । उक्त अवसरमा एसके डान्स ट्रेनिङ सेन्टरका कलाकार र बाइजुराज समितिद्धारा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

    बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.