• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखराको बाटुलेचौरस्थित बिन्ध्यवासिनी माध्यमिक विद्यालयमा अन्तर सदनात्मक र खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न

  •  संवाददाता
  • शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    Advertisement

    पोखराको बाटुलेचौरस्थित बिन्ध्यवासिनी माध्यमिक विद्यालयमा अन्तर सदनात्मक र खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

    नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा विभिन्न तहका विद्यार्थीलाई तीजको परम्परा र मौलिक भाकाको विषयमा जानकारी दिने उद्घेश्यले आयोजित कार्यक्रममा खुल्ला तर्फ नम्रता सुनारको समुह प्रथम, प्रिति विकको समुह द्वितीय, विश्वास पोखरेलको समुह तृतीय र एन्जिला भट्टराईको समुह सान्त्वना भएका छन् । त्यस्तै जुनियर तर्फ अन्तर सदनात्मक प्रतियोगितामा रातो सदन प्रथम र निलो सदन दोस्रो भएको प्रावि तहका सह ईन्चार्ज गोविन्द शर्मा पौडेलले जानकारी दिए । विजयी विद्यार्थीलाई प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, सह प्रधानाध्यापक राम वहादुर बाँनिया,प्रावि तह ईन्चार्ज ईन्दु भट्टराईले पुरस्कार प्रदान गरे । विद्यार्थीको प्रतिभा र प्रस्तुतीलाई ईन्दु भट्टराई,सिर्जना सिग्देल, दुर्गा सापकोटा, विष्णुप्रसाद पौडेल, पुष्पा थापा र कामना थापाले मुल्यांकन गरेका थिए ।

    कार्यक्रममा प्रधानाध्यापक आचार्यले तीज पर्व नेपाली मौलिक संस्कृति भएको वताउँदै, यसको मौलिकताको संरक्षण गर्न नयाँ पुस्ता अग्रसर हुनुपर्नेमा जोड दिए । प्रावि तहका सह ईन्चार्ज गोविन्द शर्मा पौडेलले विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि कार्यक्रम महत्वपुर्ण रहेको वताए । सह प्रधानाध्यापक बाँनिया र विद्यार्थी जस्मिन सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संगिता शर्मा र पुनम आचार्यले गरेका थिए ।

    प्रतियोगी विद्यार्थीले मौलिक भाका र नृत्य प्रस्तुत गरेको कार्यक्रममा कक्षा १ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.