• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

हेमजा तीज मेलामा कमल जौशी समुह प्रथम ।

  •  संवाददाता
  • शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    Advertisement

    भाद्र २१, हेमजा ।

    नेपाली महिलाहरुको महान पुर्व हरितालिका तिजको अवसरमा आयोजित हेमजा तीज मेला २०८१ मा कमल जौशी समुह प्रथम भएको छ । द्धितिय स्थान देउराली आमा समुह र तृतिय स्थान शान्ति आमा समुहले साथै जन कल्याण र राधाकृण्ण आमा समुहले सान्तवनमा चित्त बुझाए । प्रथम, द्धितिय, तृतियले नगद रु २००००, १५०००,१०००० र सान्तवना दूई समुहले नगद रु ५÷५ हजार र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ठ भेषमुषा दहरे देउराली आमा समुह, उत्कृष्ठ स्वर इन्द्रेणी आमा समुह, र उत्कृष्ठ नृत्य प्रगतीशिल आमा समुहले प्राप्त गरे ।
    कार्यक्रमलाई सम्बोधन गदै पोखरा महानगरपालिका वडा न।२५ हेमजा वडा सदस्य एवं कार्यबाहक अध्यक्ष धन कुमारी प्रोख्रेल तिमिल्सिनाले कला,संकार संस्कृतिको संरक्षण प्रवद्धधन देखि लियर हेमजाका हरेक विकास गतिविधिमा महिला तथा युवाको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्नभयो । सेहि क्रममा वडाका विकास गतिविधहरुको जानकारी संगै वडास्तर बाट महिलाहरुको क्षमता विकासका लागि मदल बजाउने तालिम देखि लियर अन्य जिवन उपयोगि कार्यक्रमलाई प्राथाकितामा राखेको बताउनु भयो ।
    विष्णुपादुका क्लबका सचिव बसन्त क्षेष्ठले विष्णुपादुका क्लब, हेमजामा रहेको सम्पुर्ण महिलाहरुसंग सम्बन्धि सघंसस्था,क्लब अथवा महिला संजाल,आमासमुह देखि लियर हरेक महिलाहरुको ससक्तिकरणका लागि कुनै पनि भौतिक,नैतिक तथा आर्थिक सहयोगका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । क्लबको भवन निर्माणको योजनामा रहेको र निर्माण कार्यको लागि आवस्यक सहजिकरणका लागि वडा कार्यलय देखी सम्पुर्ण हेमजाबासीमा एक भयर सहजिकरण लागि अगाडी बइडन अनुरोध गर्नभयो ।
    क्लबले कार्यक्रमका विच हेमजामा रहेका आमा समुह, भजन समुहलाई खैजडी मुजुरा वितरण गरेको थियो ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ, केन्द्रिय सदस्य सरिता तिमिल्सिना पगेनी ,राष्ट्रिय स्वतन्त्र पाटि हेमजाका सभापति भरत अधिकारी, ने।क।पा एमाले हेमजा वडा कमिटि अध्यक्ष ऋषिराम पौडेल, मानब सेवा हेमजाका मदन थापा लगायतले शुभकामना दिएका थिए ।
    प्रतियोगितको निर्णयक तर्फ लोक गायक परशुराम आधिकारीको संयोजकत्वमा, गायिका लक्ष्मी सुबेदी र ज्ञानसरा जुगजालीले सहजिकरण गर्नभयो । बाध्यबादन तर्फ सम्मर गायक, सुनिल गायकको समुहले सहजीकरण गरेका थिए।
    महिला संजाल हेमजाको आयोजना, विष्णुपादुका क्लबको सह–आयोजना तथा वडा न। २५ हेमजा वडा कार्यालयको विषेश सहयोजमा आयोजित कार्यक्रको अध्यक्षता महिला संजाल हेमजा,अध्यक्ष अप्सरा तिम्सिनाले, स्वागत गित गंगा त्रिपाठीले र शब्द द्वार स्वागत महिला संजाल सह–सचिव शान्ता के।सीले र सञ्चालन महिला संजाल सचिव उमा भुर्तेल पौडेल र भगवती अधिकारी बज्गाई गर्नभयो ।

    शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.