सोमबार भएको खेलमा ईटलीले ईजरायललाई २ १ ले विजय भएको छ ।
खेलको ३८ औ मिनेटमा ईटलीको फेडेरिकोको पासमा डेविडे फ्राटेसीले चेष्टले गोल गर्दै अग्रता दिलाएका थिए ।
मध्यान्तरसम्म राम्रो मौका पाएपनि दुबै टीमले गोल गर्न सकेको थिएन । मध्यान्तर पछिको ६३ औै मिनेटमा ईटलीको माकानी जाकानीले प्रहार गरेको बल गोल किप्परले बचाएको
बललाई मोईसे केनले पनःप्रहार गर्दै गालमा परिणत गरेका थिए । खेलको ७३ औ मनेट मा ईटलीको खेलाडी फेडेरिको गट्टीले पंहेलो कार्ड पाए ।
खेलमा फर्ककन निकै प्रयास गरेको इजरायलले राम्रो मौकाहरु सदुप्रयोग गर्न सकेको थिएन । खेलमा फर्कन ईजरायलले ९० औ मिनेट डि बक्सबाट मोहमद अबुफानीले गोल गरेका थिए ।
खेलको थप समयमा ईजरायलको दुई खेलाडी सगिप यहेज्कल र मोहमद जविरले पंहलो कार्ड पाएसंगै नतिजा ईटलीको पक्षमा गयो ।
युईफए नेशन लिगको समुह ए टु मा रहेको ईटली दुईखेल खेल्दै ६ अंक सहित पहिलो स्थानमा छ । दुई खेल खेलेको ईजरायल अंक विहीन छ ।




