• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १२ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १२ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १२ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १२ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

गण्डकी प्रादेशिक क्रिकेट संघ को तेस्रो वार्षिक साधारण सभा सम्पन्न

  •  संवाददाता
  • मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    Advertisement

    गण्डकी प्रादेशिक क्रिकेट संघले राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । संघले दोश्रो साधारण सभाको अवसरमा सोमबार पोखरामा राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षकहरुलाई नगद सहित सम्मान गरेको हो ।

    नेपाल–ए टिमका खेलाडी तथा गण्डकीका कप्तान विपीन खत्री, यू–१९ को एसिया कप खेलेर फर्किनु भएको दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाललाई जनहि १०÷१० हजार सहित सम्मान पत्रले सम्मान गरिएको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । सम्मानित खत्री, भण्डारी र कुमाल कास्कीका हुनु हुन्छ भने डुम्रे नवलपुरका हुनुहुन्छ । त्यस्तै संघले महिला एसिया कप त्रिकेटमा नेपाली टिमको सहायक प्रशिक्षका रुपमा रहनु भएको गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक रिजन प्रजुलाई सम्मान गरेको छ । त्यस्तै वागमती अन्तर प्रादेशिक क्रिकेट प्रतियोगितामा सहभागी भएर फर्किएको गण्डकी प्रदेश टिमका १४ जना खेलाडी तथा प्रशिक्षक रिजन प्रजु र ब्यबस्थापकलाई जनहि ५÷५ हजार तथा सो प्रतियोगिताका लागि छनौट भई बन्द प्रशिक्षणमा रहनु भएको १० जनालाई जनहि २÷२ हजार रुपैयाँले सम्मान गरिएको संघका गण्डकी उपाध्यक्ष प्रकाश पौडेलले जनाउनु भयो ।

    ।

    यसैगरी संघले मैयादेवी क्रिकेट प्रतियोगिताको उपबिजेता बनेर आएका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई पनि ५÷५ हजार सहित सम्मान पत्रले सम्मानित गरेको हो । साधारण सभाको अवसरमा संघले प्रशिक्षक कोर्षको लेभल टु सक्नु भएको रिजन प्रजु र अम्पायर कोर्ष सकेर पहिलो महिला अम्पायर बन्न सफल सोनिका थापालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ ।

    सो अवसरमा संघले गण्डकीका जिल्लालाई स्पोर्टस् किट हस्तान्तरण गरेको छ । क्रिकेट खेलाडीलाई प्रतियोगिताको तयारी गर्न सहज होस् भनेर संघले स्पोर्टस् किट वितरण गरेको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलकुदबाटै आयआर्जन गर्न सकिने भएकोले यसमा भविष्य देख्न युवा बर्गलाई आग्रह गर्नु भयो । क्रिकेटको विकास र बिस्तारका लागि सरकारले सहयोग गर्ने उहाँको भनाई थियो ।

    कार्यक्रममा राखेप बोर्ड सदस्य राजेश गुरुङले पारा आलम्पिकमा पदक विजेता खेलाडीलाई पोखरामा आयोजना गरिएको सम्मान कार्यक्रम सिमित ढंगले मात्र गरिएको आरोप लगाउनु भयो । नेपाल क्रिकेट संघ ९क्यान०का सदस्य सुदीप शर्माले नेपाली क्रिकेटले लिएको उचाई अनुसार क्रिकेट मैदान द्रुत गतिमा निर्माण गर्नुपर्ने बताउनु भयो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको प्रशासक शासक जस्तो देखिएको भन्दै यसले खेलकुदको विकासमा बाधा उत्पन्न हुँदै आएको बताउनु भयो । आफुहरुले भने यसलाई सुधार्न लागेको उहाँको भनाई थियो ।

    बार्षिक रुपमा संस्था नविकरण, साधारण सभा तथा प्रतिवेदन समेत बुझाउन नसक्ने खेल संघहरुलाई सम्बन्धित खेल संघ संस्थाको लेटर प्याड नै प्रयोग नगर्न उहाँले चेतावनी दिनु भयो । गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा रंगशालामा यस बर्ष पनि प्यारापिट निर्माणको लागि प्रदेशबाट ४० लाख विनियोजन भएकोले त्यसको काम हुने बताउनु भयो । संघ सरकारबाट क्रिकेट मैदान मर्मत संहारको लागि एक करोड विनियोजन भएको छ

    मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.