• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • बिहीबार , असोज ०३, २०८१ मा प्रकाशित
    Advertisement

    बिहीबार एक कार्यक्रम गर्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनले नवनिर्वाचित उद्योग वाणिज्य संघका कार्यसमितिलाई बधाई तथा शुभकामना गरिएको छ ।

    बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले पोखरा उद्योग वाणिज्य संघले गर्ने हरेक राम्रा कामको साथमा बुद्व विशाल बजार व्यापारिक एशोसियसन साथमा रहेको बताउदै उद्योग वाणिज्य संघले गर्ने नराम्रा कामको लागी एशोसियसनले खबरदारी पनि गर्ने बताए । खत्रीले व्यावसायमा पार्किङको समस्या रहेको हुनाले उद्योग वाणिज्य संघलाई सहजीकरण गर्दिनका लागी अनुरोध गरे ।

    पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पवन प्रजापतिले व्यावसायिका घर वहाल कर लगाएत विभिन्न करका समस्याहरू रहेको बताउदै यस बारेमा पोखरा महानगरपालिकासँग मिलेर काम गर्न संघलाई आग्रह गरे । प्रजापतिले बुद्व विशाल बजार व्यापारिक एशोसियसनले आफुलाई जुन सम्मान गरेको छ त्यसको लागी धन्यवाद दिदै व्यवसायीहरूलाई फुटेर हैन जुटेर काम गर्न आग्रह गरे ।

    कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष गोकर्ण कार्कीले आफ्नो जित सम्पुर्ण व्यवसायीको जित भएको बताउदै आफु सधै व्यवसायीको साथमा रहेको बताउदै व्यवसायीलाई परेको समस्या समाधान गर्न आफु चौबिसै घण्टा तयार रहेको बताए । कार्कीले व्यवसायीको हकहितका लागि नेपाल सरकार लगायत पोखरा महानगरपालिका साथै विभिन्न संघ संस्थासँग सहकार्य गर्दै काम गर्ने बताए ।

    कार्यक्रमा पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पवन प्रजापतिलाई सफलतापुर्वक कार्याकाल सम्पन्न गरेकोमा बुद्व विशाल बजार व्यापारिक एशोसियसनले सम्मान गरेको थियो ।

    बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष बुद्वि बहादुर कुँवरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन एशोसियसनका सचिव थमन सिह गुरूङले गरेका थिए ।

    बिहीबार , असोज ०३, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.