• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १२ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १२ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १२ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १२ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

युु१९ क्रिकेट ः तनहुँ ९ विकेटले विजयी

  •  संवाददाता
  • मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा गण्डकी प्रदेश वाई वाई यु–१९ छनोट क्रिकेट प्रतियोगितामा तनहुँले पर्वतलाई ९ विकेटले हराएको छ ।
    प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको पर्वत २६।५ ओभरमा अलआउट हुँदै ७६ रनमात्र जोड्न सफल भयो । पर्वतका सन्देश खड्का र अभिरत पटेलले बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । खड्काले १२ र अभिरतले १२ रन जोडे । खेमबहादुर नेपाली ७, किरण पौडेल ६ र समर बस्याल ६ रनमा आउट भए । सरोज बहादुर खत्री, दिपेन्द्र भण्डारी, सोनु यादव र साहिल सुवेदी शुन्यमा आउट भएभने सफल सुवेदी २ रनमा आउट भए । सुुनिल क्षेत्री ८ रनमा नटआउट भए ।
    देवकुमार पासवानले ९ ओभरमा १५ रन खर्चदै सर्वाधिक ४ विकेट लिए । भानस क्षेत्री र सन्ध्या बञ्जाराले समान २–२ तथा प्रदिप पौडेलले १ विकेट लिए ।
    ७७ रनको विजयी लक्ष्य पाएको तनहुँले १८।१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । ओपनर इशान श्रेष्ठले ५३ बलमा २ चौका प्रहार गर्दै १८ रनमा नटआउट रहे । यस्तै भानस क्षेत्रीले ३० बलमा ५ चौका प्रहार गर्दै २१ रनमा नटआउट रहे । सुप्रिम सुनार २७ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक २५ रन बनाउँदै रनआउट भए ।
    जितसँगै तनहुँले २ अंक जोडेको छ । यस्तै सोमबार पर्वत कास्की सँग ८ विकेटको हार व्यहोरेको थियो । कास्कीको पनि २ अंक रहेको छ ।
    ६ जिल्लाको सहभागिता रहेको प्रतियोगिताको समुह बी मा नवलपुर, स्याङ्जा र बागलुुङ रहेका छन् ।

    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.