• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गायत्री सिकाई केन्द्रमा पुनः शोभामोहन

  •  संवाददाता
  • आइतबार, असोज २०, २०८१ मा प्रकाशित
    Advertisement

    गायत्री सामुदायिक सिकाई केन्द्र, घार्मीको सम्पन्न अधिवेशनले पुनः शोभामोहन पौडेलको अध्यक्षता नयाँ व्यवस्थापन मिति चयन गरेको छ।

    केन्द्रको शनिबार सम्पन प्रथम अधिवेशनले उपाध्यक्षमा बैकुण्ठ पौडेल, कोषाध्यक्षमा कृष्णप्रसाद गौतम र सदस्यहरुमा नेत्र प्रसाद आले,माधव गौतम,शिव केसी,अनिता भट्टराई पौडेल,निशा सुनार र सदस्य सचिवमा पवित्रा पौडेल साथै आमन्त्रित सदस्यमा महेन्द्र माविका प्रअ बासुदेव पौडेल,विन्ध्यश्वरी माविका प्रअ श्रीराम आचार्य चयन भएका हुन्। केन्द्रको सल्लाहकारमा लेखनाथ लामिछाने र विष्णु अधिकारी रहनुभएको सदस्य सचिव पौडेलले जानकारी दिनुभयो। यसअघि अधिवेशनको उदघाटन गर्दै वडा सदस्य विकाश कुमार आचार्यले शैक्षिक र सामाजिक क्षेत्रका सिकाई गतिविधिलाई केन्द्रले समेट्दै अगाडी बढेकोमा खुशी व्यक्त गर्नुभयो। केन्द्रको विकास र विस्तारका लागि स्थानीय सरकारले सघाउने उहाँले बताउनुभयो।सो अवसरमा पुर्व विद्यालय निरीक्षक, शिक्षासेवी लेखनाथ लामिछानेलाई सम्मान गरिएको छ । लामिछानेलाई वडा सदस्य आचार्य, केन्द्रका अध्यक्ष शोभामोहन पौडेल र शिक्षा अधिकृत कृष्ण भण्डारीले सम्मान गर्नुभयो।

    केन्द्रका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ शिक्षा अधिकृत कृष्ण भण्डारी,वडा सदस्य कल्पना सुनार, विन्देश्वरी माविका प्रअ श्रीराम आचार्य,भुमे मैदान बहुद्देश्यीय समुहका उपाध्यक्ष डिल्लीराम पौडेल,भारती भवन माविका अध्यक्ष विष्णुप्रसाद अधिकारी लगायतले केन्द्रको गतिविधिको चर्चा गरेका थिए।

    कार्यक्रममा वैकुण्ठ पौडेल र पवित्रा पौडेलले पेश गर्नुभएको प्रतिवेदन पारित गरिएको छ। सदस्य अनिता भट्टराई पौडेलले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सदस्य वैकुण्ठ पौडेलले गर्नुभएको थियो।

    आइतबार, असोज २०, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.