रवि लामिछानेलाई अनुसन्धानको लागि ७ दिन थप गरिएको छ ।
सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई थप ७ दिन म्याद थप्न गरिएको छ ।