बर्षाका कारण खेल रद्द नेपाल र स्कटल्याण्डले अंक बांडे
डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेलमा नेपाल टस हारेर व्याटिङ गरेको थियो
नेपालका तर्फबाट अनिलशाहले १० रन जोडेर आउट भएको थियो । आशिफ शेखले ९ जोड्दै गर्दा भारी बर्षा र हावाहुरी चलेपछि खेल रद्दा हुन हुन पुगेको थियो ।
लिग टु मा नेपालले वर्षाका कारण अंक बाँडेको यो दोस्रोपटक हो । यसअघि क्यानडा भ्रमणमा पनि नेपालले वर्षाकै कारण ओमानसँग अंक बाँडेको थियो ।




