• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १० घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १० घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १० घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ११ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

विभागीय क्लब नेपाल पुलिस २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश

  •  संवाददाता
  • आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा विभागीय क्लब नेपाल पुलिस २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

    सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित फुटबल स्टेडियममा जारी प्रतियोगिताको क्वाटरफाइनलमा बिग्रड ब्वाइज युकेलाई २–० गोलले हराउँदै सेमीफाइनल पुग्ने पहिलो टोली बनेको हो । पुलिसले दुवै गोल डेडबलमा ९कर्नर० गर्न सफल भयो । खेलको १२ औं मिनेटमा राम वाजिको प्रहार बाहिरियो । १५ औं मिनेटमा विग्रेडका कर्मा शेर्पाले प्रहार गरेको फ्रिकीक बाहिरियो । २० औं मिनेटमा विवेक पाण्डेको पासमा आसिष राइको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो । २८ औं मिनेटमा पुलिसले अग्रता लियो । विवेक पाण्डेले कर्नर बललाई गरेको प्रहार सोझै गोलमा परिणत भयो । यस्तै खेलको ४० औं मिनेटमा विवेकले नै प्रहार गरेको कर्नर बलमा राम वाजिले हेडर गोल गरे ।

    पहिलो हाफमा २–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा समेत केही राम्रा अवसरहरु खेर फाले । ६५ औं मिनेटमा विवेकको पासमा आसिष राइको प्रहार बाहिरिदा पुलिसले अर्को अवसर खेर फाल्यो । ६७ औं मिनेटमा पुलिसका सन्जिव लामाको पासलाई उज्वलराईले नियन्त्रणमा लिन नसक्दा स्वर्ण अवसर खेर गयो लगत्तै काउन्टरमा आश्रय तामाङको पासमा निश्चिल शाहीले गरेको प्रहारमा पुलिसका डिफेन्ड प्रज्वल चौधरी बाधक बने । ७० औं मिनेटमा आश्रयले विशाल तामाङलाई पास दिएपनि उनी अनियन्त्रित हुँदा अग्रता घटाउनबाट चुके । ७२ औं मिनेटमा विग्रडले पाएको फ्रिकीकमा कर्मा शेर्पाको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ७७ औं मिनेटमा शक्तिम लिम्बुको क्रसमा विशालको हेडर बाहिरिदा विग्रेडको अर्को अवसर खेर गयो । निर्धारित समय सकिएसंगै थप गरिएको चार मिनेटमा कर्माले उत्कृष्ट प्रहार गरेपनि पुलिसका गोलरक्षक शत्रुधन चौधरी बाधक बन्दा २–० को हार व्यहोर्दै विग्रेड युके बाहिरियो ।

    पुलिसले यसअघि आयोजक सहारा क्लबलाई कर्नरमै गोल गर्दै १–० ले हराएको थियो । जितपश्चात आफ्नो प्रतिक्रिया दिदैँ पुलिसका प्रशिक्षक चेतन घिमिरेले डेडबलमा स्कोर निकाल्दा जित हासिल गरेको बताए । उनले प्रशिक्षणको क्रममा समेत डेडबलमै फोकस गरेको र युके विरुद्ध फिजिकल गेम खेल्दा जित हासिल गरेको सुनाए । ‘ गेम आज पनि फिजिकल नै थियो स्कोर पनि डेड बलमै भयो अस्ति पनि डेडबलमै स्कोर भयो आज पनि डेडबलमै भयो । दोस्रो हाफमा हामीले काउन्टरमा अट्याक गर्ने भनेर खेल्यौ र केही अवसरहरु पनि पायौं तर, त्यसलाई सदुपयोग गर्न सकेनौं’ उनले भने । उता विग्रेडका प्रशिक्षक सुरेश रानाले आफुहरुले पुलिसको जुन क्षेत्रलाई ध्यान दिएको त्यसैमा समस्या आएको सुनाए । सहारा क्लब संगको खेलमा कर्नरबाटै गोल भएको र आजको रणनीति अनुसार कर्नरमा ध्यान दिने योजना भएपनि त्यहि कम्जोरी देखिएको स्विकार गर्दै पिच हार्ड हुँदा खेलाडीलाई निकै समस्या परेको सुनाए ।

    युकेमा सफ्ट पिचमा खेलेका खेलाडीहरु बल होल्ड गर्दै खेल्ने बानी हुँदा पोखराको मैदानमा बल होल्ड हुनै नसक्दा समस्या भएको बताए । हार्ड पिच हुँदा खेलाडीहरु घाइते भएको उनी सुनाउछन् । ‘हामीले यो भन्दा राम्रो खेल्छौं तर आज सेट पिसमा गोल खाएपछि समस्या भयो । हाम्रो केटाहरु घाइते छन् । उनीहरु घाइते हुँदा हामीलाई समस्या आएको छ । हाम्रो गेम प्लान नै फरक थियो । ग्रासरुटबाटै आएका खेलाडी हुन पिच अलि फरक भयो यहाँ हार्ड छ एक महिना अघि आएमात्र हामीले केहि गर्न सक्थ्यौ हामी बल राख्ने टिम हौं यहाँ बल राख्नै नमिल्ने रहेछ । उता पिच सफ्ट हुन्छ त्यसैले सजिलो हुन्छ’ उनले भने । प्रतियोगितामा आज थ्रीस्टार र मछिन्द्र भिड्दैछन् ।

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.