• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १० घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १० घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १० घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १० घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

कास्की क्रिकेट लिगः पोखरा र सांग्रिलाको सहज जित

  •  संवाददाता
  • शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा फागुन १
    पोखरा क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबलाई १३० रनले पराजित गर्दा
    सांग्रिला क्रिकेट क्लबले राईजिब पोखरा क्रिकेट क्लबलाई ५ विकेटले पराजित
    गरेको छ ।
    टस हारेर व्याटिब पाएको राईजिबले कृष्ण पौडेलको व्याटिब प्रेरित राईजिबले १
    ९.४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनको लक्ष्य प्रस्तुत गर्यो । पौडेलले ५५
    बलमा ८० रनको विर्सनलायक प्रदर्शन गरे । ९ चौका र ४ छक्का रह्यो । त्यस्तै विक्रम
    विमल खत्रीले १८ रन मात्रै बनाए । अन्य व्याटर भने खुलेर खेल्न सकेनन् । लक्ष्मण
    परियारले सर्वाधिक ४ विकेट लिए । घनश्याम पाण्डेले ३ विकेट आफनो नाममाा
    लेखाए ।
    १४० रनको लक्ष्य पछ्याएको सांग्रिलाले आफनो नियमित कप्तान विपिन खत्री
    प्लेईब स्क्वाडमा फर्किएपछि ५ विकेटको जीत सम्भव बनाए । खत्रीले ओपनिब
    गर्दै ५० बलमा ७६ रन बनाए । ७ चौका र २ छक्का प्रहार गरे । रिकेश गुप्ताले
    १५ र अरुण अधिकारीले अविजित १३ रन बनाएपछि ५ विकेटको क्षतिमा जीन पक्का
    बनाए । समीर भुजेलले २ विकेट लिए । खत्री प्लेयर अफ दि म्याच घोषित भए ।
    कास्की टी –२० क्रिकेट लिग अन्तर्गत बिहीबारको दोस्रो खेलमा देव साहको ३
    ओभरमा १ मेडन राख्दै केवल ८ रन मात्रै दिएर ५ विकेट लिएपछि लेकसाईडलाई
    ६० रनमा समेट्दै फराकिलो जित निकाले । टस जितेर व्याटिब गरेको पोखराका लागि
    सुवास भण्डारीको उत्कृष्ट प्रदर्शन दोहोरियो । उनले ४८ बलमा ७ चौका र ५
    छक्का सहित ८७ रनको योगदान गरे । मुस्कान थापाले २५, रोशन पौडेलले २७ र
    प्रेम गुरुबले अविजित ३७ रन बनाएपछि लेकसाईडले १९१ रनको विशाल लक्ष्य पाएको
    थियो ।
    सन्तोष जैसीले १२ रन बाहेक अन्य व्याटरले लेकसाईडको लागि दोहोरो
    अंकको रन बटुलेनन् । देव साह प्लयेर अफ दि म्याच घोषित भए । कास्की जिल्ला
    क्रिकेट संघको आयोनजामा पोखरा रंगशाला क्रिकेट मैदानमा सञ्चालित
    प्रतियोगितामा शुक्रबार दुई खेल हुने छ ।

    शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.