• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १० घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १० घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १० घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ११ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

उज्वेकिस्तानी टोली ब्ल्याक बुल्स क्लबलाई आहा रारा पोखरा गोल्डकपको उपाधि

  •  संवाददाता
  • आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    Advertisement

    उज्वेकिस्तानी टोली ब्ल्याक बुल्स क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधि उचालेको छ ।

    सहारा क्लब पोखराको आयोजनामा शनिबार सम्पन्न २४ औं संस्करणको फाइनलमा खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै ब्ल्याक बुल्स च्याम्पियन बनेको हो ।
    इतिहास रच्ने दाउमा रहेको पुलिस ब्ल्याक बुल्ससामु निरीह रह्यो । यो जितले गोल्डकपमा नयाँ च्याम्पियनमात्रै पाएन, पुलिसको सातौं पटक च्याम्पियन बन्दै इतिहास रच्ने सपनासमेत भंग गरिदिएको छ । खेलको सुरुवातमा पुलिसले केही दबाब दिए पनि त्यो पर्याप्त हुन सकेन । डेडबलमा सिकार गर्न खोजेको पुलिसले खासै अवसर पाउन सकेन । पहिलो हाफमा १–० को अग्रता लिएको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप दुई गोल गर्दा पुलिसले एक गोल फर्कायो । ३९ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै उज्वे टोलीले अग्रता लियो ।

    एजिलबेकको क्रसपासलाई स्लोमजोनले नियन्त्रणमा लिन खोज्दा पुलिसका प्रज्वल चौधरीले खुट्टामा हान्न पुगेका थिए । सोही क्रममा पाएको फ्रिकिकमा ज्याकहोंगिरले गरेको प्रहारलाई गोलरक्षकले समाएको बल फुत्किएर गोल हुन पुगेको थियो । त्यसपछि भने पुलिसले लय विगा¥यो । ५९ औं मिनेटमा एजिजबेकको पासलाई नियन्त्रणमा लिँदै एजिलबेकले एक डिफेन्डरलाई विट गर्दै गरेको प्रहारले जाली चुम्यो ।

    ६६ औं मिनेटमा पुलिसका भक्तजंग खड्काले गल्तीको फाइदा उठाउँदै सावक्तजोनले सुन्दर गोल गरे । प्रज्वलले दिएको ब्याक पासलाई नियन्त्रणमा लिन प्रयास गर्न भक्तजंग चिप्लिन पुगे । सोही बललाई सावक्तजोनले अघि बढाउँदै गरेको प्रहारालाई अनमार्क रहेका पुलिसका गोलरक्षक शत्रुधन चौधरीले कुनै बचाउने अवसर नै पाएनन् । खेलको ७४ औं मिनेटमा पुलिसले १ गोल गर्दै ३–१ को स्थितिमा ल्यायो । पुलिसका उज्वल राईले प्रहार गरेको उत्कृष्ट फ्रिकीक ब्ल्याबुल्सका डिफेन्डर एलिजोनको हेडमा लाग्दै जाली चुम्यो ।

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.