• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरामा क्याटगोरी–४ रेफ्री लाइसेन्स कोर्ष सम्पन्न

  •  संवाददाता
  • शुक्रबार, फागुन ३०, २०८१ मा प्रकाशित
    Advertisement
    गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरामा क्याटगोरी–४ रेफ्री लाइसेन्स कोर्ष सम्पन्न भएको छ ।
    अखिल नेपाल फुटबल संघ (एन्फा) को मान्यताप्राप्त गण्डकीका जिल्लाहरुमा फुटबल रेफ्री विकास गर्ने उदेश्यका साथ एक हप्तासम्म आयोजना गरिएको उक्त कोर्ष शुक्रबार सम्पन्न भएको हो । कोर्षमा सहभागि मध्ये २३ जना पास भएका छन् । उनीहरुलाई शुक्रबार एक कार्यक्रमका बिचमा प्रमाणपत्र तथा ब्याज वितरण गरिएको छ । एन्फा रेफ्री कोर्ष क्याटगोरि–४ मा गोर्खाका आयुष सुनार, सुमिरन परियार, सोम गुरुङ, विकाश गुरुङ, प्रदिप थापा, लमजुङका टुकबहादुर गुरुङ, चिनाबहादुर गुरुङ, छविन्द्र गुरुङ, सरोज गुरुङ, उपेन्द्र गुरुङ, भरत गुरुङ, विशेष बहादुर गुरुङ, राम गुरुङ, युविन गुरुङ, यस्तै तनहुँबाट किरण गुरुङ, सविन गुरुङ, राजन मगर पास भएका छन् भने नवलपरासीबाट ओमचन्द्र महतो, रुपेश महतो, सुरेन्द्र बुढाथोकी, चुरामणी चौधरी तथा कास्कीबाट कुशल गुरुङ पास भए । अब उनीहरुले रेफ्रीको नियममा बसेर फुटबल खेल खेलाउनेछन ।
    उनीहरुका लागि आगामी वर्ष क्याटगोरी ३ को कोर्ष प्रदान गरिने एन्फाका सिइओ तथा गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिए । कोर्षको समापन कार्यक्रममा खेलाडीलाई ब्याज तथा प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले गण्डकी प्रदेशको फुटबल विकासका लागि रेफ्री कोर्ष पनि अत्यावश्यक रहेको सुनाए । उनले रेफ्रीको लागि सुरुवाती चरणमा प्रवेश गरेकाहरुलाई फुटबलमा निरन्तरता दिदैँ फिफा रेफ्रीसम्म बन्ने लक्ष्य राख्न आग्रह गरे । एन्फाका रेफ्री कमिटी संयोजक तथा रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले पास हुने २३ जनालाई दत्तचित्त लगाएर फुटबलको विकास र प्रर्बद्धनमा लाग्न आग्रह गरे ।
    अब आधिकारि रेफ्री भएको सुनाउँदै उनले अबका खेलहरु फुटबलको नियमअनुसार र रेफ्रीको नियममा बसेर खेलाउन समेत आग्रह गरे । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले कोर्षपटि फुटबलमा निरन्तरता दिन आग्रह गर्दै कोर्षमा असफल भएकाहरुले आगामी वर्षहरुमा पुनः प्रयास गर्न अनुरोध गरे । गण्डकी प्रदेश फुटबल संघले यस्ता विभिन्न तालिम तथा कोर्षहरु गर्दै आइरहेको र आगामी दिनमा समेत निरन्तर गरिरहने उनले सुनाए ।
    कोर्षबाट फिफाको १७ वटा नियममा बसेर आधिकारिक फुटबल खेलाउन योग्य हुने र क्याटगोरी ४ पहिलो खुडकिलो हो । गण्डकी प्रदेश फुटबल महासंघका महासचिव विनोद गुरुङले कोर्षका लागि गण्डकी प्रदेशभित्रका २९ जनाको सहभागिता रहेको बताए । उनका अनुसार सात दिनको कोर्षमा फिटनेश परीक्षणदेखी प्रयोगात्मक र लिखित परीक्षा भएको महासचिव विनोदले बताए ।
    शुक्रबार, फागुन ३०, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.