• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

ग्लोवल वाल वाटिका मण्टेश्वरी प्रि स्कुलबाट ९० जना विद्यार्थीहरु दिक्षित

  •  संवाददाता
  • मङ्गलबार, चैत १८, २०८१ मा प्रकाशित
    Advertisement

    नवौं दिक्षान्त समारोहमा युकेजीको परीक्षा सकेर पास भएका विद्यार्थीहरुलाई दिक्षित कार्यक्रममा समावेश गरिएको थियो ।

    युकेजी सन, मुन र स्टारका ३०–३० जनाको सहभागिता रहेको थियो ।

    पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ विद्यालय निरीक्षक कृष्णप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । भण्डारीले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

    कार्यक्रममा बोल्दै उनले पोखरामा करिब ४ सय ५३ भन्दा विद्यालयमा २ सय ३ सामुदायिक विद्यालय र अन्य संस्थागत विद्यालय रहेको जानकारी गराएका थिए । उनले दिक्षान्त कार्यक्रमले वालवालिकाहरुलाई शिक्षा प्राप्त गर्न विशेष प्रेरणा दिने काम भएको बताउँदै अन्यले पनि दिक्षान्त कार्यक्रम गर्नुपर्ने उनको भनाई रहेको थियो ।

    स्थानीय तह शिक्षा नियमावली अनुसारका मापदण्डहरु ग्लोवलले पुरा गरेर सञ्चालन गरेको बताउँदै उनले हरेक वर्ष विद्यार्थीहरुको चाप बढ्दै गएको आफुलाई जानकारी आएको भण्डारीले बताए ।

    “ग्लोवलले साना वालवालिकाको इच्छा, रुचि चाहना अनुसार काम गर्दै आएको पाइएको छ । अभिभावक र वालवालिकाहरुको वीच समन्वय गर्ने काम गरेको छ, यसले अभिभावकलाई समेत प्रेरित गरेको छ” उनले भने ।

    वालवालिकाहरु विहान १० बजेदेखि ४ बजेसम्म विद्यालयमा रहदा पढ्न सिकाउने, गुरुहरुको आज्ञा पालना गर्न सिकाउने भएपनि अन्य समय परिवार सँगै हुने भएकोले राम्रा नराम्रा गुणहरु परिवारबाट वालवालिकाहरुमा प्रभाव पर्ने भएकोले अभिभावकहरुले पनि विशेष ध्यान दिनुपर्ने उनको भनाई रहेको थियो ।

    त्यसैगरी पछिल्लो समय प्राविधिक ज्ञान र रचनात्मक सीपसँग वालवालिका प्रत्यक्ष जोडिने भएको हुँदा शिक्षकहरुले व्यक्तिगत दक्षतालाई पनि बढाउँदै लैजानुपर्ने कुरामा जोड दिए । उनले भने “नयाँ विषयवस्तुमा तयारी भएर वालवालिका नै आउने अवस्था आएको छ । गुरुहरु पनि पूर्व तयारी गरेर कक्षाकोठामा जानुपर्नेहुन्छ । उनले ग्लोवलले शिक्षक सँगै अभिभावक र वालवालिकाहरुलाई विभिन्न सृजनात्मक गतिविधिमा जोडेर काम गर्दै आएको पाउँदा आफुलाई खुसी लागेको बताए ।

    पोखरा प्राज्ञ प्रतिष्ठानका कुलपती, ग्लोबल कलेजियट स्कुलका प्रशासनिक उपप्रचार्य तथा ग्लोवल वाल वाटिकाका संस्थापक तथा कार्यक्रमका अध्यक्ष पदमराज ढकालले विद्यालयमा हुने क्रियाकलापहरुमा आवश्यक सामागीहरु शिक्षक, कर्मचारी आफैले विद्यालयमा नै उत्पादन गर्नुका साथै विद्यार्थीहरु समेत समावेश गराइएको जानकारी गरएका थिए ।

    त्यसैगरी उनले ग्लोवलमा भएका शिक्षकहरुको कार्यक्षमता कुशल रहेको कारण नै दिनप्रतिदिन विद्यार्थीहरुको संख्या बढ्दै गएको उल्लेख गरेका थिए । भने विद्यार्थीहरुले गरेका रचनात्मक कार्यहरुबा आफू प्रभावित भएको बताए ।

    ग्लोवल वालवाटिका मण्टेश्वरी प्रि–स्कुलका प्रिन्सीपल बविता पालिखेले विगत देखि हालसम्म विद्यालयले गरेका गतिविधिहरु प्रस्तुत गर्नुका साथै, नवौ दिक्षान्त समारोह सम्म आइपुग्दा सहयोग गर्नुहुने सबै प्रति धन्यवाद व्यक्त गरेका थिइन् ।

    पालिखेले विद्यार्थीहरु काँचो माटो भएको र उनिहरुको सर्वाङ्गीण विकासमा ग्लोवलले अहम भुमिका निर्वाह गर्दै आएको बताउँदै वालवालिकाहरु जन्मजात नै विशेष क्षमता बोकेर आउने जानकारी गराइन् । “विभिन्न क्षमता भएका विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न मुल उद्देश्यका साथ अगाडि बढेको हुँदा अभिभावकहरुको रोजाइ ग्लोबल बनेको छ, उनले भनिन् ।

    वालवालिकाको पहिलो पाठशाला घर रहेको र पहिलो गुरु अभिभावक भएको बताउँदै घरबाट नै असल शिक्षा, वालवालिकाको भावना, मानवता, दया, माया, प्रेम जस्ता कुराहरु परिवारबाट नै सिक्ने हुँदा अभिभावकहरुले विशेष ध्यान दिनुपर्नेमा उनको जोड रहेको थियो ।

    अभिभावकको तर्फबाट इन्जिनियर प्रविण नेपालीले ग्लोवलसँग १६ वर्षको अनुभव भएको बताए । उनले, ग्लोवलले विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा राम्रोसँग ध्यान दिंदै आएको अनुभुति सुनाएका थिए । भने मण्टेश्वरीमा हुने दिक्षान्त कार्यक्रमले बाट बालवालिकामा थप प्रेरणा दिएको ज्योति परियारले बताइन् । उनले ग्लोवलको गतिविधि र कार्यक्रममा प्रत्यक्ष वालवालिका सहभागी हुने हुँदा मौलिकता र रचनात्मक काममा समेत उल्लेख्य फाइदा पुगेको बताएकी थिइन् ।

    कार्यक्रममा विभिन्न मनोरञ्जनका कार्यक्रमहरु गरिएको थियो । स्वागत नृत्य (सरस्वती बन्दना), सोरठी चन्द्रकै छोरीको मुहार, राई माइलाले गाउँ छाड्यो रे, रुकुमैकोट, गाउ गाउबाट उठ लगायतका गीतमा युकेजीका वालवालिकाहरु नृत्य प्रस्तुत गरेका थिए भने मेरो लागि त भगवान बोलको गितमा आमा छोराको नृत्य, बाबा हजुर मेरो लागि वोलको गितमा बावा र छोरीको नृत्य, डालि डालिमा बोलको गीतमा शिक्षकहरुको नृत्य प्रस्तुत गरिएको थियो । वालवालिकाहरुले तितो सत्य लघु नाटक एवम् विभिन्न गीतहरुका ट्रयाकहरुमा गीत गाएर अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

    प्रमुख अतिथि, विशेष अतिथि र नृत्यमा सहभागी आमा र बुवालाई मायाको चिनो प्रदान गरिएको थियो ।

    कार्यक्रमको सञ्चालन मण्टेश्वरीका शिक्षकहरु बसन्ति बस्नेत, लालमाया गुरूङ, जेनीता राईले गरेकी थिइन् भने प्रिन्सिपल बबिता पालिखेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । संस्थापक पदम राज ढकालको अध्यक्षतामा भएको थियो ।

    मङ्गलबार, चैत १८, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.