• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १० घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १० घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १० घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १० घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १० घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १० घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १० घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १० घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

केपि ओलि कप राष्ट्रिय टि२० क्रीकेट सुरु स्याङजा र काठमाडौको विजयी सुरुवात

  •  संवाददाता
  • शनिबार, चैत २२, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा – पोखरामा आजबाट केपि ओलि कप टि–२० राष्ट्रिय खुल्ला पुरुष क्रीकेट
    प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा
    रंगशालास्थित क्रिकेट मैदानमा पहिलो दिन दुई खेल सम्पन्न भएका छन । प्रतियोगिताको
    पहिलो खेलमा स्याङ्जा र दोस्रो खेलमा काठमाडौं विजयी भएका छन् । पहिलो खेलमा
    स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले हराएको छ । १६२
    रनको विजयी दिएको पोखरा महानगरपालिकालाई १३८ रनमा रोक्दै स्याङजाले विजयी सुरुवात
    गरेको हो । पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनमात्रै जोड्न सक्यो । ओपनर
    आशिष न्यौपाने ५ रनमै आउट भएको पोखराका लागि सुमित श्रेष्ठले ५३ रनको योगदान
    दिएपनि जितका लागि पर्याप्त रहेन । उनले ४७ बलमा ८ चौका प्रहार गरे । प्रमोद बास्तोला
    २७ रनमा आउट भए । उनले २० बलमा २ चौका र २ छक्का प्रहार गरे । अभिनव शाह ३,
    धिरज अधिकारी ९, विष्णु प्रसाद शर्मा २८, हरि शंकर १, अन्जन के सी ४ रनमा आउट भए ।
    स्याबजाका लागि लक्ष्मण डुम्रेले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै तुल्सिराम
    न्यौपानेले २ तथा मिलन लुटेल र किरण भट्टराईले १÷१ विकेट लिए ।

    त्यस अघि टस जितेर ब्याटिब रोजेको स्याङ्जाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन
    बनाएको थियो । स्याबजा कालागि अस्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ जोडे । उनले ३०
    बलमा ५ चौका र २ छक्का प्रहार गरे । किरण भट्टराई २३ रनमा अविजित रहे । उनले १२
    बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर करण पगेनी २० रनमा आउट भए । उनले १७
    बलमा १ चौका र १ छक्का प्रहार गरे । इशवर क्षेत्रीले १६ बलमा २ चौका र २ छक्काको मद्धतमा
    २४ रन बनाउँदै आउट भए । विशाल कोइराला शुन्य, सुजन गौतम १४, मिलन क्षेत्री ६,
    सन्दिम खत्री क्षेत्री २३ रनमा आउट भए । पोखराका लागि समिर भुजेल र अन्जन के सीले समान
    २÷२ विकेट लिए भने सुवाष वास्तोला र मार्सल बरालले १÷१ विकेट लिए ।

    दोस्रो खेलमा काठमाडौंले हेटौडालाई ११ रनले हरायो । १५२ रनको विजयी लक्ष्य पाएको
    हेटौडा १८.५ ओभरमा १४० रनमै अलआउट भयो । हेटौडाका लागि सुभ कंशाकरले ५४
    रनको अर्धशतकीय इनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । उनले २४ बलमा ९ चौका र २
    छक्का प्रहार गरे । ओपनर गौरभ खड्का ८ रनमै आउट भए । सुमन सुनार ३८ रनमा आउट भए ।
    उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । य’विन बुढाथोकी १२, अकिलेश ठाकुर १, सक्षम
    वस्ताकोटी १३, रामनरेश गिरि ४, विशाल फुयाल १, अशिम श्रेष्ठ शुन्य र समिर चौलागाईँ १ रनमा
    आउट भए । काठमाडौका लागि सुर्य तामाङ र युशिन विक्रम सिंह ठकुरीले समान ३÷३ विकेट
    लिए भने मनोज यादवले २ विकेट लिए ।

    टस जितेर ब्याटिङ थालेको सिइसी काठमाडौंले २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन
    बनायो । काठमाडौंका लागि पृथु बास्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले ।
    उनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै शिवम तिवारी १८ रनमा नटआउट रहे ।
    उनले ८ बलमा २ चौका र १ छकका प्रहार गरे । ओपनर सुशान्त सिंह थापा १५ रनमा आउट भए ।
    रित गौतम २९ रनमा र सचिन लेखक २२ रनमा आउट भए । हेटौडाका लागि समिर चौलागाईँ,
    सांसद अलि मन्सुरी र रामनरेश गिरिले समान १÷१ विकेट लिए ।

    पोखरामा अन्तर्राष्ट्रिय मैदान बनाउन सके भारत पाकिस्तानको खेल गराउन सकिन्छ ः सञ्चार मन्त्री

    प्रतियोगिताको उद्घाटन गर्दै सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा अन्तर्राष्ट्रिय
    स्तरको मैदान बनाउन सके भारत– पाकिस्तान लगायत राष्ट्रका खेल खेलाउन सकिने बताए । नेपाल
    सरकारका प्रवक्ता समेत रहेका गुरुङले द्वन्द्व, विवाद वा विभिन्न कारणले भारत–पाकिस्तान जस्ता
    राष्ट्रले अन्य देशमा गएर खेल्नुपर्ने बाध्यता रहेको सुनाउदै त्यस्ता प्रतियोगिता पोखरामा
    गराउन सम्भव रहेको बताए । एसिया भित्र रहेका भारत–पाकिस्तान विवादका कारण खेल खेल्न बाहिरी
    राष्ट्र जाने गरेको सुनाउदै त्यस्ता प्रतियोगिता पोखरामा ल्याउन सकिने बताएका हुन । ।।।अहिले
    पाकिस्तान र भारतको बिचमा झगडा हुदा क्रिकेट खेल्न दोस्रो देश जानू परेको छ ।
    अन्तर्राष्ट्रिय प्रतियोगिता युएइ र कतारमा जान थालेको छ । एसियाको सबै ठाउँमा इस्ट
    एसिया होला वा साउथ एसिया सबै ठाउँमा त्यही छ । भौगोलिक रुपमा यो सुन्दर ठाउँ छ ।
    पोखरामा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउन सक्यौ भने त्यस्ता राष्ट्रहरु जो आफ्नो देशमा
    खेल्न मान्दैनन् उनिहरुलाई पोखरा ल्याउन सक्यौ भने नेपालको नाम रहन्छ गण्डकीको
    नाम रहन्छ र क्रीकेटको पपुलारिटी हुन्छ’ उनले भने, ’ यो वर्ष कति बजेट हाल्छ युवा
    तथा खेलकुद मन्त्रालय बाट आउला तर, मेरो तर्फबाट मैले के गर्नु पर्छ म पनि पहल गर्नेछु
    । पोखरामा मेघा स्ट्कचर बनाउन जरुरी छ ।’ पुर्वाधारको अभाव हुदा पनि ठुला प्रतियोगिता
    गरेकोमा मदन भण्डारी स्पोट्र्स एकेडमीलाई धन्यवाद समेत व्यक्त गरे ।
    एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पोखरालाइ क्रिकेटको हब बनाउनुपर्छ भनेर
    प्रतियोगिताको आयोजना गरेको सुनाए । उनले क्रिकेटमात्र नभइ देश व्यापि रुपमा
    विभिन्न खेलकुद प्रतियोगितालाई अघि बढाएको सुनाए । खेलले राष्ट्रलाई खेलाडी प्रदान
    गर्नेमा आफू आशावादी रहेको बताए । खेलकुद व्यवसायीक हुन सकेन भने खेल रहदैन भनेर
    ठूलो नगद राशी राख्दै खेल खेलेपछी कमाउनु पर्छ र आर्थिक चलायमान हुनुपर्छ भन्ने
    अभिप्रायले प्रतियोगिताको पुरस्कार राशी समेत आकर्षक राखेको सुनाए । यस्तै एकेडेमीली
    राष्ट्रिय तेक्वान्दो वैशाखमा गर्न लागेको समेत सुनाए । विस २०६६ साल पुसबाट एकेडेमीको
    स्थापना भएको हो ।

    शनिबार, चैत २२, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.