• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ३ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ३ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ३ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ३ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

अमेरिका र चीनबिचको व्यापार युद्ध कम हुने आशा पलायो

  •  संवाददाता
  • शुक्रबार, कार्तिक १५, २०८२ मा प्रकाशित
    Advertisement

    सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच दक्षिण कोरियामा भएको भेटवार्ता सकारात्मक रह्यो । वार्तापछि दुई पक्षले अमेरिकाले चीनबाट आउने सामानमाथि लगाइएका केही ट्यारिफ घटाउन र चीनले दुर्लभ बहुमूल्य धातुको निर्यातमा लगाइएका प्रतिबन्धहरू हटाउने सम्झौताको घोषणा गरेका छन् ।

    यसले विश्वका दुई ठूला अर्थतन्त्रबिच चलिरहेको व्यापार युद्धको मार केही भएपनि कम हुने आशा पलाएको छ । सन २०१९ पछि ट्रम्प र सी पहिलो पटक आमने–सामने बसेर कुराकानी गरेका थिए । यो भेटघाट एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन ९एपेक०को शिखर सम्मेलनको छेको पारेर भएको थियो । दुवै पक्षले उत्कृष्ट निर्णय गरेको अनि सुरुमा सम्झौता एक वर्षको लागि भएको बताइएको छ ।

    सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर चाँडै हुने ट्रम्पले बताए । आफ्ना प्रारम्भिक टिप्पणीहरूमा सी अलि तौलिएर बोलेका थिए । यो देखेर ट्रम्पले सी कठोर वार्ताकार भएको अनि यो राम्रो कुरा होइन भन्ने टिप्पणी दिएका थिए । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले भेटघाटमा दुई पक्षबिच गहन वार्ता भएको र समस्या समाधान गर्न सहमतिमा पुगिएको सीको भनाइ उद्धृत गर्दै समाचार दिएको थियो । यस क्रममा सीले प्रतिशोधको दुष्चक्रमा पर्नुको सट्टा सहयोगबाट ल्याइने दीर्घकालीन फाइदाहरूमा ध्यान केन्द्रित गर्न दुवै पक्षलाई आह्वान गरेको समाचारमा भनिएको थियो ।

    व्यापार युद्धविराम अन्तर्गत चीनले दुर्लभ बहुमूल्य धातुमा आफ्नो नियोजित निर्यात नियन्त्रण खुकुलो बनाउने भएको छ । अमेरिकाले पनि चीनबाट आउने सामानहरूमा शतप्रतिशत ट्यारिफ लगाउने धम्की फिर्ता लिने ट्रम्पले बताएका छन् । शिखर सम्मेलनपछि बहुमूल्य दुर्लभ पृथ्वीको मुद्दा ‘सेटल’ भएको ट्रम्पले बताएका थिए । आफ्नो शब्दकोशबाट केही समयको लागि अब दुर्लभ बहुमूल्य धातु ९रियल अर्थ मिनरल्स० भन्ने शब्द गायब हुने आशामा आफू रहेको एयर फोर्स वनमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भनेका थिए ।

    इलेक्ट्रोनिक्सदेखि इलेक्ट्रिक कारसम्म अनि स्मार्टफोनदेखि लडाकु विमानहरूसम्मका सामान बनाउन चाहिने यी दुर्लभ बहुमूल्य धातु निर्यात गर्न विश्वका कुनै पनि कम्पनीले लाइसेन्स लिनु पर्ने व्यवस्था चीनले गर्न लागेको थियो । एक हिसाबले भन्दा एकाधिकार नै छ भन्दा पनि भयो । चीनको यो योजनाले विश्वको आपूर्ति शृङ्खलामा खलल उत्पन्न गर्ने थियो । यस्तोमा अमेरिकाले पनि यस्ता धातुमा चीनमाथिको निर्भरता कम गर्न हालैका दिनमा जापानलगायत कयौं देशसँग सम्झौता गरेको थियो ।

    अमेरिकामा लागू औषध फेन्टानिलको तस्करी रोक्नका लागि कडा परिश्रम गर्न सी सहमत भएपछि ट्रम्पले चीनबाट आउने सामानमा लगाइएको अतिरिक्त भन्सार महसुल घटाउन माने । अमेरिकामा फेन्टानिलका कारण हुने मृत्यु रोक्न सीले कडा मेहनत गर्नेछन् भन्नेमा आफू विश्वस्त रहेको पनि ट्रम्पले बताए । चिनियाँ सामानमाथिको अन्य महसुल भने औसत ४७ प्रतिशतमा अपरिवर्तित रहने बताइएको छ । अमेरिकी उत्पादनहरूमा चीनको औसत कर ३२ प्रतिशत छ ।

    शुक्रबार, कार्तिक १५, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.