• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

‘ओभरवर्किङ’लाई सामान्य बनाइएको छः दीपिका पादुकोण

  •  संवाददाता
  • आइतबार, मंसिर ०१, २०८२ मा प्रकाशित
    Advertisement

    नयाँ दिल्ली । सन्दीप रेड्डी वांगाको ‘स्पिरिट’बाट दीपिका पादुकोणलाई हटाइएपछि अभिनेत्रीले आठ घण्टे वर्कआवर माग्नु निर्देशकलाई मन नपरेर फिल्मबाट हटाइएको चर्चा चलेको थियो । गत वर्ष आमा बनेपछि दीपिका पादुकोणले फिल्म निर्मातालाई काम–जीवन सन्तुलन कायम राख्न आठ घण्टा मात्र काम गर्न सक्ने सर्त राखेकी थिइन् ।

    सन्दीप रेड्डी वांगाको स्पिरिटपछि, निर्देशक नाग अश्विनले पनि अभिनेत्रीलाई कल्की २ बाट हटाए । कल्की २ लाई पूरै समर्पण चाहिने अनि दीपिकाले मागेको समयमा यो नपाइने उनको तर्क थियो । अब भने दीपिकाले यस विषयमा आफ्नो मौनता तोडेकी छिन् । हामी आफैँले ओभरवर्कलाई सामान्य बनाएको हार्पर बजार इन्डियासँग कुरा गर्दै उनले भनिन् ।

    ‘हामीले ओभरवर्किङलाई सामान्य बनाएका छौँ । हामी बर्नआउटलाई प्रतिबद्धता सम्झन्छौँ । मानव शरीर र दिमागको लागि दिनको आठ घण्टा पर्याप्त हुन्छ । जब तपाईँ पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ तब त मात्रै राम्रोसँग काम गर्न सक्नुहुन्छ ।’ दीपिका भनिन् । आफ्नो अफिसमा पनि सोमबारदेखि शुक्रबारसम्म आठ घण्टा काम गर्ने अनि मातृत्व र पितृत्वको लागि छुट्टाछुट्टै नीति भएको पनि उनले बताइन् । साना केटाकेटीलाई मातापिताको साथमा उनीहरूको कार्यालयमा लैजाने कुरालाई सामान्य बनाउनुपर्ने पनि उनले बताइन् ।

    आमा बनेपछि दीपिका पादुकोणले काम र निजी जीवनबिच सन्तुलन कायम राख्न सुटिङ घण्टा आठ घण्टा मात्रै राख्न माग गरिन् । यही मागका कारण अभिनेत्रीलाई ठुला बजेटका दुई फिल्मबाट हटाइयो । पछिल्लो समय उनले भर्खरै आमा बनेका कामकाजी महिलाहरूले सामना गर्ने चुनौतीबारे बोलेकी थिइन् । नयाँ आमाहरूलाई काममा फर्कन सबैको सहयोग चाहिने भन्दै आफूले यही विषयमा ध्यान केन्द्रित गर्न चाहेको पनि उनले बताइन् ।

    आइतबार, मंसिर ०१, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.