• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

डायमण्ड रनिङ सिल्ड  २०८२ को शुभारम्भ

  •  संवाददाता
  • मङ्गलबार, मंसिर १७, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरा २७ तालचोकमा अवस्थित डायमण्ड माध्यमिक विद्यालयले डायमण्ड रनिङ सिल्ड २०८२ को उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।
    विद्यार्थीहरूमा सर्वाङ्गिण पक्षको विकास गराउँदै उनीहरूलाई नियमित रुपमा रचनात्मक र सिर्जनशील बनाइराख्न विद्यालयले २०७५ देखि नै हरेक वर्ष डायमण्ड रनिङ सिल्ड कार्यक्रम सञ्चालन गर्दै आएको कुरा विद्यालयका प्राचार्य यमबहादुर रोकाले बताए । पोखरा – २९ ,भण्डारढिकस्थित रङ्गशालामा सञ्चालित उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले डायमण्ड माविले विगतदेखि नै रत्नरुपी विद्यार्थी उत्पादन गर्दै आएकोमा प्रशंसा गरे ।

    कास्कीका उत्कृष्ट विद्यालयमध्ये डायमण्ड मावि पनि अग्र स्थानमा रहेको उनले बताए । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङको संयोजकत्वमा सञ्चालित डायमण्ड रनिङ सिल्ड  २०८२ मङ्सिर १५  गतेदेखि १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा फुटबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबल,टेबल टेनिस र एथलेटिक्स विधाका खेलहरु खेलाइने उनले बताए । प्रतियोगिताको सम्पूर्ण अवधिमा खेलाडीहरूको स्वास्थ्य सुरक्षा र आपतकालीन व्यवस्थापनका लागि नर्स सरिता परियारको मेडिकल टिम लगायत बिद्यार्थी स्वयंसेवकहरु खटिएको छ।
    पहिलो चरणका फुटबल खेलमा छात्राहरुको भेटेरांस समूह तर्फ ब्याच ८८ स्यान्की र  ढुक्क एफ सी , छ देखि ८ कक्षाको समुहमा आठ बेगनास , आठ फेवा, नौ देखि १२ कक्षाको समुहमा टिम विस्ट, र १२ साइन्सको टिम बिजयी भएका छन्। त्यस्तै क्रिकेट तर्फ टिम सन्देश र भलिबल खेलमा १२ इनोभेसन टिम मंगोलियन बिजयी भएका छन् भने
    ब्याडमिन्टन खेलमा छात्रहरुमा आदित्य खत्री, अभिजित खनाल, रुपेश खत्री. पुस्कल बराल, आयुष पौडेल, दर्शन तिवारी र छात्राहरुमा श्रेया श्रेष्ठ विजयी भएकी शिक्षक राजन परियारले जनाएका छन्। बिजयी खेलाडीहरु १९ गते हुने डायमण्ड रनिङ सिल्ड २०८२को उपाधिको फाइनल सम्म विभिन्न खेलमा छनौट भएका छन। विद्यालयका संस्थापक निर्देशक माधव शरण उपाध्यायको अध्यक्षतामा सञ्चालित उद्घाटन समारोहको सञ्चालन शिक्षक प्रदीप पोख्रेलले गरेका थिए ।

    मङ्गलबार, मंसिर १७, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.