• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

मोबाइल व्यवसायी संघ कास्की चाडपर्व उपहार कुपन योजनाका चौथो चरण विजेताहरु सार्वजनिक

  •  संवाददाता
  • शनिबार, मंसिर २८, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरा, २७ मंसिर

    पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीले आयोजना गरेको चाडपर्व उपहार कुपन योजनाका चौथो चरण विजेताहरु सार्वजनिक गरिएको छ । शुक्रबार भएको कार्यक्रमबाट विजेताहरु छानिएका हुन् ।

    तेस्रो चरणको उपचारमा ३२ इन्चको स्मार्ट टिभी कुपन नम्र ९४१२ ले पाउँदा कुपन नम्बर २४०६५, १०६१८, ३५००७ र ४६८२२ ले स्मार्ट फोन पाएका छन् । उपहार योजनामा २५ जनाले किप्याड फोन पाएका छन् । यसरी किप्याड फोन जित्नेमा कुपन नम्बर ३५१४८, ५४९०६, ५३०२४, ३३०२७, १८८५, २२७३५, २५०६, ५२६२३, ४०५६९, ४४९२७, ११३५० र ४७१०० छन् ।

    उपहार योजनामा कुपन नम्बर ४२९६२, २४८३५, ४३५७५, ४७०६२, ३१२३६, ३९९२७, ३१३७६, ३६५७१, १९७०, ३६३५५, २७७८१, ४४३९८ र ३३६७९ ले किप्याड मोबाइज जितेका छन् । उपहार योजनामा इयरबड जित्नेमा कुपन नम्बर ३४८६०, ३१३४०, १७१९०, ३८२०५, ३९८८२, ५११५३, ३१२, ३१६९१, ३१४९७, २०४४५, ३४९७९, ३८२८०, ४००५१, २६८४८, ४२३०७, २७०४४, ३१०७६, १७२६६, ३९२१, ४५१३४, ५४९३४, २५५४१, ७३३४, २४१३५ र ४१०४२ छन् ।

    यस्तै, कुपन नम्बर ९२४४, १४०२१, ४३३२३, ४६७४९, ३१७१६ र ४१६७५ ले स्मार्ट वाच पाएका छन् । कुपन नम्बर २९८४४, ३१३५२, १७४९ र २९५०६ को भागमा ब्लुटुथ स्पिकर परेको छ । संस्थाको उपहार योजनामा पावर बैंक पाउनेमा कुपन नम्बर २१९८९, ४५२०२, ३९२२२, ४७०५२, ५५०१६ र १७२२८ छन् ।

    कुपन नम्बर ३०४० र ३०५५१ ले राइस कुकर पाउँदा ६२५५ र १२४७४ ले इलेक्ट्रिक जग पाएका छन् । शुक्रबारै २५ जनाले भित्तेघडी उपहार जितेका छन् । यसरी घडी जित्नेमा कुपन नम्बरहरु ४०९१६, १०३२२, १०३०९, ४४६६९, ५१८५४, ४२३११, ५२१३, ५३३१२, २८२२०, ३०७२५, २८५४२, ३०८२४, १३२१, ३००३३, ३९९५५, ४३११२, ८८७१, ४१७७४, ११२२०, ४३८०४, १०३५, ५५००७, ४१३०४, २३४२४ र ४४२८७ छन् ।

    संघ अध्यक्ष चिन्तामणि खरेलले उपहार लिन सात दिनभित्र कुपनको अर्धकट्टी र परिचयपत्रसहित संघको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे । इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले एउटा कुपन फ्रिमा पाउने र सोही कुपनद्वारा लक्की ड्रमार्फत भाग्यशाली विजेता छनिएको हो । यसरी कुपन लिनेमध्येबाट भाग्यशाली विजेतामध्ये बम्पर उपहारमा एक जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर प्रदान गरिनेछ । संस्थामा ३ सय १० व्यवसायी आवद्ध छन् ।

    शनिबार, मंसिर २८, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.