• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

  •  संवाददाता
  • आइतबार, मंसिर २९, २०८२ मा प्रकाशित
    Advertisement

    प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सम्पन्न, सगरमाथा उत्कृष्ट

    पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको खेल उत्सव आइतबार सम्पन्न भएको छ ।

    एक दिन विद्यालय र दुइ दिन पोखरा रंगशाालामा गरी तीन दिनसम्म संचालन भएको उत्सवमा बिभिन्न १३ वटा खेलमा विद्यालयका कक्षा १ देखि १२ सम्मका १ हजार बढी विद्याथीले सहभागिता जनाएका थिए । उत्सवको अन्तिम दिन आज भएको फुटवलको फाईनल खेलमा सन्देश खत्री टिम क्याप्टेन रहेको माछापुच्छे्र् सदनलाई पराजित गरी अर्मान गुरुङको नेतृत्वको अन्नपुर्ण सदन विजेता भएको छ ।निर्धारित र थप समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राईवेकरमा गएको थियो । जसमा माछापुच्छे्रलाई ६–५ ले हराउँदै अन्नपुर्ण विजयी भएको हो । उत्सवमा ५०,१००, २००,४००,८००, मिटर दौड, छात्र÷छात्रा रिले दौड ,हाइजम्प छात्र÷छात्रा, लङ्गजम्प,फुटबल ,ह्याण्डबल छात्र÷ छात्रा ,वास्केटवल छात्र÷ छात्रा , व्याडमिण्टन छात्र÷ छात्रा सिङ्गल एण्ड डवल लगायतका खेलहरु समावेश गरिएको विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिए ।

    कक्षा ४ र ५ को रिले छात्रा तर्फ आस्था गुरूङ,संस्कृति आचार्य,दिती बानिया, स्वस्तीका सुनार प्रथम,प्रार्थना राना,सम्भवी काफ्ले,अमना आले,युनिका परियार द्वितिय, देविना गुरुङ,सृष्टिका ढकाल,सुविना केसी,आरोही पुन तृतीय भए ।त्यस्तै कक्षा ६ र ७ को हाईजम्प छात्रमा सुवास राना प्रथम,प्रनिम गुरुङ, द्वितिय, र प्रभात गुरुङ, तृतीय, कक्षा ८,९ र १० तर्फ आर्यन सुनार प्रथम,सुजल गुरुङ द्वितिय,कुशल परियार तृतीय, कक्षा ४ र ५ को २ सय मिटर दौड छात्र तर्फ विवश सुनार प्रथम,प्याट्रिक बास्तोला द्वितिय,विश्वास भट्टराइ तृतीय भए । कक्षा ८, ९, १० को छात्र ८ सय मिटरमा समिर वरुवाल प्रथम,उमगं घर्ती द्वितिय,निर्जन चोचागे तृतीय भए ।कक्षा ११ र १२ को हाईजम्प छात्रमा सोहन नेपाली प्रथम,प्रज्वल केसी द्वीतिय, आशिष घले तृतीय,कक्षा ८, ९, १० को२ सय मिटर दौड सलिना पुर्जा प्रथम,सजना पौडेल द्वितिय,समिक्षा नेपाली तृतीय, कक्षा ११ र १२ १ सय मिटर तर्फ सोहन नेपाली प्रथम,स्मिथ भट्टराई द्वितिय, प्रज्वल केसी तृतीय भए । कक्षा ४ र ५ को २ सय मिटर छात्राा आरोही पुन प्रथम,दिती बानिया द्वितिय,प्रिया राना तृतीय भए ।

    त्यस्तै कक्षा ४ र ५ को रिले छात्रमा दिपेश कडेल,दिप्सन थापा,रिदम घले,विवस सुनार प्रथम,सोहित परियार,अनुराग न्यौपाने, कृष खत्री,पेट्रिक बास्तोला द्वितीय,प्रतिक पौडेल,प्रनिश कार्की,सार्थक क्षेत्री,मन्नत थापा तृतीय भए। सो अवसरमा कक्षा ४ देखि ६ का विद्यार्थीले पिटी डिल पनि प्रदर्शन गरेका थिए ।मार्च पासमा धौलागिरी सदन प्रथम, अन्नपुर्ण सदन द्वितीय र माछापुच्छ्रे तृतीय भए । विजयी विद्यार्थी र टिमलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मीलन गुरुङ,पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे,पोखरा रंगशाालाका कार्यालय प्रमुख डिवी नेपाली,प्यावसन कास्कीका पुर्व अध्यक्ष मथुराप्रसाद पौडेल, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दानबहादुर बाँनिया,विद्यालयका कार्यकारी निर्देशक दिनेशकुमार श्रेष्ठ लगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।

    समापन कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष गुरुङले देशको खेलकुद विकासमा निजी क्षेत्रका विद्यालयको भुमिका महत्वपुर्ण रहेको बताए । उनले आधारभुत तह देखि नै खेल क्षेत्रमा लगानी गर्न सके मात्र त्यसले उत्कृष्ट परिणाम निकाल्ने बताए । कार्यक्रममा विद्यार्थीले नेपाली लोक संस्कृति झल्कने गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।उत्कृष्ट सदनको रुपमा यसबर्ष पनि सगरमाथा सदन भएको छ ।

    विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दानबहादुर बाँनियाको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन शिक्षक मीना भण्डारीले गरेकी थिईन् ।

    आइतबार, मंसिर २९, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.