• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई

  •  संवाददाता
  • आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    Advertisement
    पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई सशस्त्र प्रहरीको खेलमैदानमा आयोजना भएको फाइनल खेलमा मङ्गोलदय मा.बि ले आइबल एकेडेमीला‌ई ९ विकेटले जित्दै उपाधि जितेको हो।
    टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको आइबल एकेडेमी १४.४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ३४ रन बनाउन सफल भएको थियो। आइबल एकेडेमीलाई सस्तैमा समेट्ने क्रममा मङ्गोलदयका सुजल गिरीले ४, सिर्जित पौडेलले ३ र प्रवेश भण्डारीले २ विकेट लिन सफल भएका थिए। आइबलको लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कच जोड्न सफल भएनन्। ३५ रनको झिनो लक्ष्य पाएको मङ्गोलदयले ४.५ ओभरमा एक विकेट गुमाएर जित हासिल गर्दै उपाधि जित्न सफल भएको हो। मङ्गोलदयको‌ लागि रोहित पोखरेलले अविजित १८ रन बनाउन सफल भएका थिए ।
    उपाधि जित्दै मङ्गोलदय मा बि ले ट्रफी मेडल र प्रमाणपत्र त्यसैगरी द्वितीय स्थानमा चित्त बुझाउनु परेको आइबल एकेडमीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट बलिङ गरेका मङ्गोलदयका सुजल गिरी म्यान अफ द फाइनल घोषित भए। पर्वत क्रिकेट सङ्घको वार्षिक कार्यक्रम अन्तर्गत ग्रासरुट क्रिकेटको विकासको लागि अब खेल्ने छ पर्वत उद्देश्यका साथ पुष १२ गते देखि १९ गतेसम्म सञ्चालन भएको पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिता २०८२ मा पर्वत जिल्लाका १४ वटा स्कुलहरूले सहभागिता जनाएका थिए।
    पर्वत क्रिकेट संघका अध्यक्ष रेशमबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको समापन तथा ट्रफी वितरण कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेको प्रमुख अतिथि रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिमा गण्डकी प्रादेशिक सङ्घका अध्यक्ष संजयका सिग्देल , सशस्त्र प्रहरी बल न २५ हे क्वा चण्डीकाका केशव पौडेलको उपस्थिति रहेको थियो। त्यसैगरी जिल्ला खेलकुद विकास समिति पर्वतका सदस्य सन्तोष पौडेल, प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेल, प्रदेश अस्पताल पर्वतका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शंकर गिरी, गण्डकी विद्यालय खेलकुद सङ्घका सदस्य इन्द्रप्रसाद शर्मा‌ , गण्डकी प्रादेशिक क्रिकेट टिमका मुख्य प्रशिक्षक रिजन पर्जु, गण्डकी प्रादेशिक महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक दिपेश खत्री लगायतको उपस्थिति थियो।
    आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.