• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

पोखराको चुरुङ्गामा जिल्लास्तरीय भजन गायन प्रतियोगिता हुने

  •  संवाददाता
  • बिहीबार , चैत ०५, २०८२ मा प्रकाशित
    Advertisement

    चैते दशैंको छेको पारी पोखरामहानगरपालिका वडा नं.१९ चुरुङ्गामा जिल्लास्तरीय भजन गायन प्रतियोगिता हुने भएको छ ।

    चुरुङ्गामा अवस्थित प्राचिन दुर्गामन्दिर एवं गौरीशंकर ब्रह्मविद्यापीठको प्राङ्गणमा हालै पुर्ननिर्माण गरिएको दुर्गा पाञ्चायन मन्दिरको दोस्रो वार्षिकोत्सवसँगै जिल्लास्तरीय भजन गायन प्रतियोगिताको तयारी शुरु गरिएको मन्दिरका कार्यबाहक अध्यक्ष शंकर गौतमले जानकारी दिए । यही चैत ११ गते हुने प्रतियोगितामा जिल्ला बाहिरका सहित करिब १५ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक सन्दीप केसीले बताए । उनका अनुसार कार्यक्रमलाई व्यवस्थित गर्न बिभिन्न संघ संस्था, आमा समुह, धार्मिक संस्था लगायतसँग सहकार्य भईरहेको छ । पत्राचार देखि आन्तरिक व्यवस्थापनको कार्यलाई तिब्र बनाईएको उनले जानकारी दिए ।

    कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण अभियान कास्कीको विशेष प्रस्तुति रहने बताईएको छ । महेश गुरुकुल, देवघाटका प्राचार्य फणिन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बिभिन्न धार्मिक संघ संस्थाको सहभागिता रहने मन्दिर पुर्ननिर्माण समितिका सचिव विकास गौतमले बताए ।शताव्दी पुरानो सो मन्दिर केही वर्ष अघि मात्र पुर्ननिर्माण गरिएको थियो । २ करोड ५० लाखको लागतमा पुर्ननिर्माण गरी मन्दिरलाई व्यवस्थित र आर्कषक बनाईएको छ । मन्दिर संचालनका लागि गतवर्ष आयोजना गरिएको महायज्ञबाट १ करोड १६ लाख संकलन भएको थियो । संकलित रकमबाट खर्च कटाएर बाँकी रहेको ६१ लाख हाल कोषमा राखिएको महायज्ञ व्यवस्थापन समितिका महासचिव रहेका गौतमले जानकारी दिए ।

    मन्दिरको संरक्षक १ हजार ८ स्वामी रमानानन्द गिरी महाराज छन् । उक्त मन्दिरमा बडा दशैं, चैते दशैं लगायतका पर्वमा भक्तजनको घुँईचो लाग्ने गर्दछ ।

    बिहीबार , चैत ०५, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.