• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

ट्होटेंले देशमा सुशासन कायम होस स् माननीय गुरुङ झाँकी र्यालीमा चिउली पाचे तमु समाज प्रथम

  •  संवाददाता
  • मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
    Advertisement

    तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलवार मनाएको छ।
    उघौली ट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृति र पितृलाई पुज्दै मौलिक पोशाक, बाजागाजा, झाँकीसहित शुरु भएको बृहद ट्होटें र्याली नागढुंगा, लखन चोक पृथ्वीचोक, नयाँबजार हुदै तमु धिंमा पुगी समारोहमा परिणत भएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेस सभा सदस्य माननीय गणेशमान गुरुङले उदघाटन गर्नुहुदै सुशासनका लागि तमुहरुले स्थापित गरेको एतिहासिक साँस्कृतिक पर्वले नेपाल सुशासनको मुलुक बन्ने शुभकामना दिनुभयो। जेन्जी आन्दोलन पस्चात निर्वाचित सरकारको गृहमन्त्री सुदन पनि गुरुङ नै भएकाले मुलुकलाई सुशासनका साथ समृद्धि तर्फ लम्काउन सकोस भन्ने शुभेच्छा प्रकट गर्नुभयो । उहाले विगतमा गुरुङहरुको योगदानलाई सम्मान गर्नु पर्ने भन्दै तमुको अधिकारका लागि सधै अग्रमोर्चामा रहने प्रतिवद्दता ब्यक्त गर्नुभयो ।

    तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्नुहुदै ट्होटेंको एतिहासिकता, पर्वको मर्मलाई आत्मसात गर्दै जानुपर्नेमा जोड दिनुभयो।
    ट्होटें पर्वमा आयोजित झाँकी एवम र्याली प्रतियोगितामा चिउली पार्चे तमु समाज प्रथम ४० हजार, याङ्जाकोट तमु समाज द्वितिय हुदै २५ हजार, फुलवारी तेस्रो हुदै १५ हजारसहित ट्रफीबाट पुरस्कृत भएको थियो। यसरी नै ब्रेज मेश्रों घान्द्रुक तमु समाज चौथो हुदै १० हजार, सान्त्वना भएको तनहु तमु समाज, सुर्यमुखी, भुजुङ युम्पो र डढुवा दुर्छा तमु समाज तृतिय हुदै जनही पाँच हजारसहित पुरस्कृत भएका थिए। झाँकी र्याली मुल्यांकन समिति तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङको संयोजकत्वमा रहेको मुल्यांकन समितिको निर्णय समितिका सदस्य श्रीजंङ गुरुङले घोषणा गर्नुभएको थियो।

    पुरस्कृत समाजहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, संस्थापक उपाध्यक्ष शंकर गुरुङ, सल्लाहकार मेजर डिलबहादुर गुरुङ, सरंक्षक परिसद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, लगायत प्रथम पुरस्कार प्रायोज

    क गुरुङ गहनाघर प्रालि सिमा गुरुङ नेल्सन गुरुङ, प्रस्कार प्रायोजकहरु चित्रकुमारी गुरुङ, हरिमाया गुरुङ, हुमकुमारी गुरुङ लगायतले पुरुस्कार वितरण गरिएको थियो।
    कार्यक्रममा खानेपानीको प्रायोजन नातिनी सदिमा गुरुङको स्मृतिमा नागवेली तमु समाजको पुर्व अध्यक्ष क्याप्टेन हितमान गुरुङले गर्नु भएको ह्हियो भने चिउली पाचे तमु समाज र तमु धिका नवयुवा सांस्कृतिक कलाकारहरुबाट नृत्य प्रस्तुति गरेका थिए।
    तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जुना गुरुङले गर्नुभएको थियो।

    मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.