• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

चौथो एबीसी राष्ट्रिय एट–ए–साइड ‘४५ प्लस’ भेट्रान्स फुटबल प्रतियोगिता सुरु

  •  संवाददाता
  • बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरा ।

    पोखरा रंगशालामा बुधवारदेखि चौथो एबीसी राष्ट्रिय एट–ए–साइड ‘४५ प्लस’ भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन दिनमै प्रतिस्पर्धा निकै रोमाञ्चक देखिएको छ ।

    उद्घाटन खेलमा लेकसाइड भेट्रान्सले नवबुद्ध भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ । लेकसाइडका लागि बादल लामा र पूर्ण बहादुर गुरुङले एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शन गर्दै पूर्ण बहादुर गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

    दोस्रो खेलमा फ्रीडम फाइटर भेट्रान्सले अभिषेक चर्च ब्वाइज भेट्रान्सलाई १–० ले हरायो । तेज बहादुर गलामीको निर्णायक गोलले टोलीलाई जित दिलायो, र उनी नै म्यान अफ दि म्याच पनि बने ।

    तेस्रो खेलमा एबीसी भेट्रान्सले सानेपा भेट्रान्सलाई २–० गोल अन्तरले पराजित ग¥यो । मनकाजी गुरुङ र विश्वलाल श्रेष्ठले गोल गर्दै टोलीलाई जित दिलाए । उत्कृष्ट खेल प्रदर्शनका लागि विश्वलाल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

    अन्तिम खेलमा बगर भाइखलकले चितवन भेट्रान्सलाई २–० ले हराउँदै अघिल्लो चरणमा स्थान सुरक्षित ग¥यो । बगर भाइखलकका राजकुमार तामाङ र हिमाल थापाले एक–एक गोल गरे, जसमा हिमाल थापा म्यान अफ दि म्याच घोषित भए ।

    प्रतियोगिताको दोस्रो दिन पहिलो खेलमा लेकसाइड भेट्रान्स र बौद्ध भेट्रान्स भिड्नेछन् भने दोस्रो खेलमा फ्रीडम फाइटर र जोरपाटी भेट्रान्स आमनेसामने हुनेछन् । तेस्रो खेल एबीसी भेट्रान्स र हेटौडा भेट्रान्सबीच हुनेछ भने दिनको अन्तिम खेल बगर भाइखलक र फ्रेन्ड्स क्लब भेट्रान्स (बानेश्वर) बीच हुने आयोजक एबीसी क्लबका सचिव विजय घिमिरेले जानकारी दिएका छन् ।

    प्रतियोगिताको विजेताले नगद एक लाख पच्पन्न हजार पाँच सय पच्पन्न सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले सतहत्तर हजार सात सय सतहत्तर सहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक मनकाजी गुरुङले जानकारी दिए ।

    प्रतियोगिताको उद्घाटन एबीसी हङकङका सल्लाहकार रक्षा बहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको थियो । साथै एबीसी क्लबका संस्थापक अध्यक्ष राज कुमार गुरुङ, एबीसी क्लबका अध्यक्ष राजेश गुरुङ, एबीसी पोखराका सल्लाहकार सुनिल गुरुङ, एन्फा कास्की उपाध्यक्ष तथा संगम क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङ, गण्डकी प्रदेश फुटवल संघका महासचिव बिनोद गुरुङ, कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मिलन गुरुङ, भ्याली स्पोर्टस क्लबका अध्यक्ष सम्मर बहादुर श्रेष्ठ, शितलज्योती युवा क्लबका अध्यक्ष नर बहादुर गुरुङ, एकता क्लबका अध्यक्ष एक बहादुर के.सी लगायतको उपस्थिती रहेको थियो ।

    बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.