• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न

  •  संवाददाता
  • आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    Advertisement

    पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा मिति २०८३ जेष्ठ २४ गते पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं ६ मा स्थित होटेल गोल्डेनमा मा सम्पन्न भएको छ।
    संघका अध्यक्ष रेशम बहादुर के.सीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी फलेबास नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अच्युत तिवारी रहेका थिए ।विशिष्ट अतिथिमा गण्डकी प्रादेशिक क्रिकेट संघका सदस्य ऋषिरा‌म गौतम, सशस्त्र प्रहरी बल नेपाल न.२५ गण हे.क्या चण्डिका प्रहरी निरीक्षक सुनिल केसी र जिल्ला खेलकुद विकास समिति पर्वतका सदस्य गंगा बहादुर गुरुङको उपस्थिति रहेको थियो।
    साधारण सभामा अतिथिको रुपमा बाग्लुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्य, मंगलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नागेश्वर उपाध्याय, सरस्वती माध्यमिक विद्यालयका शिक्षक शिवलाल शर्मा, बालारानि माध्यमिक विद्यालयका शिक्षक अजित मगर, नेत्र हिन क्रिकेट संघका प्रतिनिधि हरिदत्त शर्माको‌‌ उपस्थिति थियो।

    उक्त साधारण सभामा पर्वत क्रिकेट संघका उपाध्यक्ष सुजन शर्मा पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालय‌को तर्फ बाट मंगलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नागेश्वर उपाध्याय र बालारानि माध्यमिक विद्यालयका शिक्षक अजित मगरले विद्यालयहरूमा क्रिकेट खेलको विकास के कसरी गर्न सकिन्छ भन्ने सुझावसहित मन्तव्य व्यक्त गर्नुभएको थियो। खेलाडीहरू अभिभावकको तर्फ बाट शेषराज सुबेदि र पूर्व खेलाडीको रूपमा विनोद पोखरेलज्यूले मन्तव्य दिनुभएको थियो । त्यसैगरी बाग्लुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्यले बाग्लुङ र पर्वत सँगसँगै सम्बोधन पाएको र छिमेकी जिल्लाको रूपमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा राख्दै मन्तव्य दिनुभएको थियो।

    साधारण सभामा जिल्ला भित्र प्रतियोगिताहरू आयोजना गर्दा सहयोग गर्नुहुने विभिन्न व्यक्ति र संस्थाहरूलाई समेत सम्मान गरेको थियो। क्रिकेट संघले सम्बन्धन पाउँदाका‌ चुनौतीहरू, हाल नेपाल क्रिकेटको वर्तमान अवस्था , जिल्ला क्रिकेटमा स्थानीय सरकारको अपरिहार्य, सिमित स्रोत साधन र बजेटको बाबजुद पर्वत क्रिकेट संघहले गरेको कार्य सम्पादनको चर्चा लगायतका कुराहरू व्यक्त गर्नुभएको थियो।

    त्यसैगरी प्रमुख अतिथि फलेवास नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अच्तुत तिवारीले वर्तमान राजनीतिक अवस्था र खेलकुद , स्थानीय तहमा खेलकुद विकासका चुनौतीहरू , वडाहरुमा खेलकुदको लागि सिमित बजेट,‌ पर्वत क्रिकेट संघले पछिल्लो समयमा गरेका प्रतियोगिताहरूको प्रशंसा, पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्दै यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश बाट छनोट हुन सफल खेलाडीहरूलाई बधाई तथा शुभकामना , विगतको वर्षहरूमा राष्ट्रिय स्तरमा खेल्न सफल खेलाडीहरूलाई बधाई लगायत स्थानीय तहले गर्नुपर्ने आवश्यक सहयोगको लागि आफू तयार रहेको बताउनुभयो।
    साधारण सभाको समापन पर्वत क्रिकेट संघका अध्यक्ष रेशमबहादुर केसीले उपस्थित सम्पूर्णलाई धन्यवाद दिएका थिए । भने
    संघका सचिव दिपेन्द्र शर्मा लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

    आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.