बाग्लुङका फारम सामुदायिक वनको खोल्सामा मृत भेटिएका छन् ।
बाग्लुङ नगरपालिका १० भकुण्डे बस्ने ४० वर्षीय फारम बहादुर थापा स्थानीय दह सामुदायिक वनको खोल्सामा बिहीबार मृत भेटिएका हुन् । उनी फागुन ८ गतेदेखि घरबाट हराइरहेको प्रहरीको भनाइ छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ




