• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

विश्वप्रसिद्ध फुटबल स्टार मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन

  •  संवाददाता
  • शनिबार, साउन २३, २०८३ मा प्रकाशित
    Advertisement

    अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।

    लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका जर्जको अर्जेन्टिनाको रोसारियोस्थित एक स्वास्थ्य संस्थामा उपचारका क्रममा निधन भएको हो।

    जर्ज मेसीको स्वास्थ्य अवस्थाबारे केही समययता विभिन्न अड्कलबाजी हुँदै आएको थियो। गत जुनमा विश्वकपअन्तर्गत अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनाका लागि गोल गरेपछि मेसी भावुक बनेका थिए। खेलपछि आफ्नो भावुकताबारे उनले भनेका थिए, ‘म किन रोएँ? यसको फुटबलसँग कुनै सम्बन्ध थिएन। पछिल्ला केही दिन मेरा लागि कठिन थिए।’

    मेसीको उक्त अभिव्यक्तिपछि उनका पिता जर्जको स्वास्थ्य अवस्थासँग उनको भावुकताको सम्बन्ध रहेको चर्चा सुरु भएको थियो। त्यसपछि मेसी परिवारले जर्ज स्वास्थ्य समस्याका कारण चिकित्सकीय निगरानीमा रहेको र उपचारपछि उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएको थियो।

    परिवारले जर्जको स्वास्थ्यजस्तो निजी विषयमा फैलिएका हल्ला र अड्कलबाजीप्रति असन्तुष्टि जनाउँदै सञ्चारमाध्यम तथा समर्थकहरूलाई परिवारको गोपनीयता र व्यक्तिगत सम्मान कायम राखिदिन आग्रह गरेको थियो।

    जुलाईको अन्त्यतिर मेसीले एमएलएस अल–स्टार गेमसमेत गुमाएका थिए। उनी बिरामी पितालाई भेट्न गएको हुनसक्ने अनुमान गरिएको थियो। केही दिनपछि भने उनी पुनः एमएलएसको मैदानमा फर्किएका थिए।

    जर्ज मेसी केवल मेसीका पिता मात्र थिएनन्, उनी मेसीको फुटबल यात्राका सुरुआती दिनदेखि नै उनका सबैभन्दा महत्वपूर्ण सहयात्रीमध्ये एक थिए। मेसी किशोर अवस्थामै स्पेन पुगेपछि पनि जर्जले उनको व्यावसायिक करिअर व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी लामो समयसम्म मेसीका प्रतिनिधि तथा एजेन्टका रूपमा समेत सक्रिय रहे।

    मेसीको विश्व फुटबल यात्रामा जर्जको योगदानलाई निकै महत्वपूर्ण मानिन्छ। छोराको प्रतिभामाथि विश्वास गर्दै उनले मेसीको सुरुआती फुटबल यात्रादेखि व्यावसायिक करिअरसम्म निरन्तर साथ दिएका थिए।

    जर्ज मेसीको निधनसँगै विश्व फुटबलले एक महान खेलाडीका पिता मात्र होइन, पर्दापछाडिबाट मेसीको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई गुमाएको छ। उनको निधनले मेसी परिवारसँगै विश्वभरका फुटबल समर्थकहरूमा समेत शोक छाएको छ।

    शनिबार, साउन २३, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.