• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

बिपद ब्यवस्थापनका लागि अन्नपूर्ण गाउँपालिकालाई तमु धिं नेपालले ३ लाख सहयोग

  •  संवाददाता
  • आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
    Advertisement

    पोखरा, ७ भदौ

    कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकाद्वारा शुरु गरिएको  बिपद ब्यवस्थापन कोष खातामा तमु धिं नेपालले ३ लाख रुपैया सहयोग गरेको छ ।

    अबिरल बर्षाको कारण मोदीखोलामा पटक पटक बाढिपहिरोले कास्की जिल्ला अन्नपुर्ण गाउपालिका वडा ८,९,१० र ११ प्रवेश गर्ने सडक बिरेठाँटीदेखी नै बन्द भइ उक्त क्षेत्र अत्यन्त प्रभावित भएकाले तत्काल सडक संचालनको पहलका लागि गाँउपालिकाले बिपद ब्यवस्थापन कोष खाता मार्फत सहयोगको आव्हान गरिएकोले तमु धिं नेपालले आइतबार आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो।

    तमु धिं नेपालले स्थापना गरेको आकस्मिक राहतकोषबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अध्यक्ष हुमबहादुर गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, तमु धिं नेपाल अन्नपूर्ण गाउँपालिका अध्यक्ष श्याम गुरुङ लगायत्ले अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसी, वडा नं ९ का वडाध्यक्ष रमेश गुरुङ, वडा नं ११ का वडाध्यक्ष हिमबहादुर गुरुङ र कार्यपालिका सदस्य भुपाल घर्तीलाई ३ लाखको चेक हस्तान्तरण गरिएको हो।

    कार्यक्रममा बोल्नु हुँदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले मोदी बाढीपहिरोले होटल, घरहरु बगाउनु लगायत अन्नपूर्ण गाँउपालिकाको वडा नं ८,९,१०,११ साथै उक्त क्षेत्र यातयात बन्दभएकाले जनजिवन, स्वास्थ्य , शिक्षा, खाध्यान्न आपूर्ति, पर्य्टन ब्यवसायमा दीर्घकालीन असर पुग्ने भएकाले तत्काल  आवाश्यक राहत एवम यातायात चल्ने अवस्थाका लागि सानो सहयोग गरेको बताउनुभयो। उक्त प्रभावित चारवटै वडा तमुहरुको एतिहासिक गाउबस्तीहरु, प्रत्यक्ष प्रभावित तमुहरु नै साथै चारवटै वडा तमु वडाध्यक्ष रहनु भएको एवम  अन्नपूर्ण गाँउपालिका सधै तमुमैत्री पालिकाका कारण पनि तमु धिं नेपालले सहयोगको प्रारम्भ गरेको बताउनु भयो। सहयोग ग्रहण गर्नुहुदै अन्नपूर्ण गाउँ पालिका अध्यक्ष बिष्णुबहादुर केसीले वाढि-पहिरो को कारणले भएको विपद  व्यवस्थापनका लागि तमु धिं नेपालको सहयोगका लागि धन्यवाद ब्यक्त गर्नुभयो।

    मोदी बाढी पहिरोले बिपदमा संघीय सरकारले ध्यान दिएन, प्रदेश सरकारलाई हारगुहार गर्दा केही सहयोगको वातावरण बनेको र स्थानिय सरकार अन्नपूर्ण गाँउपालिका सक्दो जुटिरहेको बताउनुभयो। साथसहयोगबाटै मोदीको बहाब धार फर्काउदै सडक निर्माणका लागि प्रारम्भिक तयारीमा जुट्दैछौ, हामी दशैभित्र यातयात चल्ने गरेर काम गर्दैछौं भन्नुहुदै अध्यक्ष केसीले नेपाली सेनाको सहयोगको लागि विशेष धन्यवाद ब्यक्त गर्नुभयो। आफू गुरुङ सँगै हुर्केबढेको, गुरुङहरुको सधै साथ पाइरहेको र अन्नपुर्णको ६ वटा वडा तमु बाहुल्य रहेकाले आफू सधै तमुप्रेमी भएको दावी गर्नुभयो।

    तमु धि नेपालका अध्यक्षज्युले बिपदमा सहयोग गर्ने सोचकै कारण स्थापित बिपद ब्यवस्थापनकोषमा सहयोगहरु प्राप्त हुने क्रम छ, सम्पुर्ण सहयोग बाटो निर्माणकै लागि खर्चिने बयाउनुभयो। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ र संचालन महासचिव जुनाकुमारी गुरुङले गर्नुभएको थियो।

    आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.